जनकपुरधाम, फागुन २० गते । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको खसेर निधन भएको छ ।
शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर उपाध्यायको निधन भएको हो ।
उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।
त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।









तपाईको प्रतिक्रिया