TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

निर्वाचनका लागि राराब क्याम्पसमा दल दर्ता


निर्वाचनका लागि राराब क्याम्पसमा दल दर्ता
ADVERTISEMENT

जनकपुरधाम, फागुन २० गते । रामसागर रामस्वरुप बहुमुखी क्यामप्स (राराब)मा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि संगठन तथा समूह दर्ता भएको छ ।


शुक्रबार १२ वटा संगठन र तीन वटा स्वतन्त्र समूहले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि संगठन तथा समूह दर्ता गराएका छन् । सबै संगठन तथा समूहले सभापतिको नामसहित दर्ता गराएको निर्वाचन अधिकृत रेमन्त मोरवैताले जानकारी दिए ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पहिलो नम्बरमा दर्ता भएको छ । सो संगठनले क्याम्पस ईकाई प्रमुखमा अजय सिंह कुशवाहालाई दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संगठनले अजयकुमार पण्डितलाई ईकाईकोको नेतृत्व प्रदान गरेको छ ।

यस्तै, नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मनिष कुमार यादव, जनमत पार्टीका विद्यार्थी जनमत संघले अजय कुमार दास, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले गौतम यादव चोरवार र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले दयानन्द झालाई संगठन प्रमुखको रुपमा राखेर संगठन दर्ता गराएका छन् ।

राष्ट्रिय विद्यार्थी परिषद्ले रवि कुमार साह, नेपाल समाजवादी विद्यार्थी युनियनले सुरेन्द्र कुमार यादव, अखिल क्रान्तिकारीले वृकेश अधिकारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शंकर प्रसाद साहलाई जिम्मेवारी दिएको छ ।

यस्तै, तीन वटा समूहले स्वतन्त्र पनि दर्ता गराएका छन् । स्वतन्त्र विद्यार्थी समूह भनेर अभिषेक कुमार सिंह, इजाज मोमिम समूह र आशुतोष झा समूहले स्वतन्त्रबाट दर्ता गराएका छन् । समूह तथा संगठन दर्ता भएसंगै विद्यार्थी नेताहरु धमाधम प्रचारप्रसारमा जुटेका छन् । उनीहरु विभिन्न माध्यमले मत पनि मागिरहेका छन् । लामो समयपछि विद्यार्थी युनियनको निर्वाचन भएपछि विद्यार्थीहरुमा उत्साह देखिएको छ । तर पछिल्लो समय विद्यार्थी नेताहरुले हक अधिकारभन्दा दलको संगठनभन्दा माथि उठ्न नसकेपछि केही विद्यार्थी निराश पनि देखिएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य