TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामले फोहोर व्यवस्थापनका लागि टास्क फोर्स गठन गर्ने


जनकपुरधामले फोहोर व्यवस्थापनका लागि टास्क फोर्स गठन गर्ने
ADVERTISEMENT

जनकपुरधाम, फागुन ३० गते । जनकपुरधाम उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि टास्क फोर्स गठन गर्ने भएको छ ।
जनकपुरधामले सोमबार आयोजना गरेको सर्वपक्षिय भेलाले जनकपुरधामको फोहोमैला व्यवस्थापनका लागि टास्क फोर्सको गठनदेखि आगामी शुक्रवार साँझ चार बजे सचेतना र्याली निकाल्ने निर्णय गरेको छ ।
सर्वपक्षिय भेलाले पाँच देखि ७ सदस्सीय एक टास्क फोर्स गठन गरि सरसफाई सम्बन्धी अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार गर्ने र संगसंगै सचेतनाका कार्यक्रमहरु समेत चलाउने निर्णय भएको हो । सचेतनाका लागि सम्पूर्ण निजि क्षेत्र, व्यवसायिक प्रतिष्ठान, सञ्चार क्षेत्रलगायतसंग सहकार्य गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जनकपुरधाममा सचेतनाको कमी रहेको भन्दै जनचेतना फैलाउनु पर्ने बताए । भण्डारीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पान, गुटखा खाएर थुक्नेलाई सार्वजानिक रुपमा दशपटक कान समातेर उठबसको कारवाही सुरु भइसकेको बताए ।
कार्यक्रममा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले जनकपुरधाम सफाईका लागि नियम र कडाई तथा करवाही आवयश्क रहेको बताए ।
सहायक सिडिओ सहित तिनैतहका प्रशासनका प्रतिनिधिहरुले जनकपुरधामको सफाई हरेक जनकपुरधामवासीको प्रतिष्ठासंग जुडेकाले उपमहानगरपालिकाले नेतृत्व लिन हिचकिचाउन नहुने भन्दै प्रशासनको तर्फबाट कुनै पनि सहयोग गर्न तयार रहेको प्रतिवद्वता व्यक्त गरेका थिए ।
अगाडि मुख्य सडकमा फोहर फयाक्नेलाई कारवाहीको दायरा ल्याउनुपर्ने र फोहर उठाउन उपमहानगरपालिकाले सक्रियता देखाउनु पर्ने भेलाको निष्कर्ष रहेको थियो ।
नगर प्रमुख मनोजकुमार साहको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा जनकपुरधामका उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स, युवा क्लवहरु, वडा स्तरका टोल सुधार तथा सफाई समितिहरु, विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुसहित वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रम कार्यालयको ट्विटर एकाउण्ट पुनः सुचारु

प्रम कार्यालयको ट्विटर एकाउण्ट पुनः सुचारु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य