TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कर्णालीमा एमालेको ‘मिसन ग्रासरुट’ प्रभावकारी भएन


कर्णालीमा एमालेको ‘मिसन ग्रासरुट’ प्रभावकारी भएन
ADVERTISEMENT

सुर्खेत । नेकपा एमालेले ६ फागुनबाट कर्णालीमा सुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ प्रभावकारी रुपमा अगाडि बढ्न सकिरहेको छैन । ५ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल माध्यम’ बाट देशैभर एकसाथ ‘मिसन ग्रासरुट’ अभियानको उद्घाटन गरेका थिए ।


कर्णालीमा ६ फागुनबाटै उक्त अभियानको सुरुवात गर्ने भनिए पनि हुम्ला, सल्यान लगायतका जिल्लाका पालिकामा निकै ढिलोगरी सुरु भयो । अझै डोल्पाका ३ वटा पालिकामा अभियान सुरु हुनै सकेको छैन ।

फागुन र चैत महिनाभर खटाइएको क्षेत्रमै बस्ने, जनताको अवस्था बुझ्ने, तल्लो तहमा पार्टीको अन्तरविरोधलाई साम्य पार्ने लगायतका काम गर्ने भनेर अभियान अन्तर्गत कर्णालीमा ४१ जनालाई खटाइएको छ । कम्तीमा २ पालिका हेर्नेगरी केन्द्रीय सदस्य र अन्य विभिन्न विभागका नेताहरुलाई अभियानमा खटाइएको हो ।

अभियान अन्तर्गत विभिन्न ११ वटा कार्यदिशा पनि तोकिएको छ । यद्यपि कतिपय नेता २० दिनभन्दा ढिलोगरी सम्बन्धित क्षेत्रमा पुगेका छन् भने पुगेका नेताहरु पनि सामान्य कार्यक्रम गरेर राजधानी फर्कने गरेका छन् । ‘मिसन ग्रासरुट अभियानमा खटाएको दुई महिना हो, तर नेताहरु एक दुई हप्ता मै कोही प्रदेश राजधानी त कोही काठमाडौं फर्किएको अवस्था छ,’ पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘यसरी त कसरी पार्टी सुदृढीकरण हुन्छ ?’ साभार रातोपाटी

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी

गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य