TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गैर आवासीय मधेशी संघले उपेन्द्र साहको शव स्वदेश पठायो


गैर आवासीय मधेशी संघले उपेन्द्र साहको शव स्वदेश पठायो
ADVERTISEMENT

युएई दुबई, चैत १० गते । वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा मृत्यु भएको उपेन्द्र साहको शव स्वदेश पठाउन सफल भएका छन् ।
वैदेशिक रोजागरीको क्रममा युएईमा ६ वर्ष देखि कार्यरत मधेश प्रदेश रौतहट जिल्ला कटहरिया नगरपालिका वडा नं. ७ बगही बस्ने ४० वर्षिय साहको पार्थिव शरिर नेपाल पठाउन अन्तर्राष्ट्रीय समिति – गैर आवासीय मधेशी संघ युएई शाखा सफल भएको हो ।


२४ फरवरी २०२३ शुक्रबार अचानक साहको मृत्यु भएको जानकारी पाउनासाथ गैर आवासीय मधेशी संघ युएई शाखाले नेपाली दुतावाससंग समन्वय गरी समपूर्ण कागजाती प्रक्रिया शुक्रबार विहानको विमानबाट स्वदेश पठाउन सफल भएको सहयोगी संस्था मधेशी संघको युएई शाखाले जनाएको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन समेत रहेको अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ ( NRMA ) अन्तर्राष्ट्रीय समिति अध्यक्ष एवं जनमत पार्टीका केन्द्रीय सदस्य ई. शम्भुनाथ साह, अन्तराष्ट्रिय समिति सदस्य एवं युएई शाखाको केन्द्रीय अध्यक्ष जग नारायण मण्डल, अन्तराष्ट्रिय समिति सदस्य शंकर दास लगायत युएई टीमको पहलमा उद्वार कार्य सफल भएको संघका अध्यक्ष मण्डलले बताए ।

“परदेशमा मधेशी कामदारको साथी, गैर आवासीय मधेशी संघ” भन्दै साह लाई उद्वार गरि स्वदेश पठाएकोमा समपूर्ण गैर संघका टोलीलाई धन्यवाद दिए । विदेशमा बस्नु हुने श्रमिकरूलाई संघसंग जोडिन समेत आग्रह गरे ।

संगठनको शाखा विश्वको विभिन्न राष्ट्र मलेसिया, यु.ए.ई, कतार, साउदी अरब, कुवेत, वहराईन लगायत ५१ वटा देशमा सञ्चालित छ । प्रवासमा समस्यामा परेका प्रवासीहरूलाई सहयोग गदै आएको छ यस संगठनले ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमडी र एमएसका विद्यार्थी छनोट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमडी र एमएसका विद्यार्थी छनोट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य