TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मन्त्रालयमा दलहरूको आ–आफ्नै अडान


मन्त्रालयमा दलहरूको आ–आफ्नै अडान
ADVERTISEMENT

काठमाडौं, चैत १४ गते । मन्त्रालय भागबण्डा गर्न बसेको दस दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेससहित साना दलहरूले बढी मन्त्रालय दाबी गर्दा सहमति हुन नसकेको स्रोतले बतायो।
’सबै दलका प्रतिनिधिहरूले मन्त्रालयमा धेरै दाबी गर्नुभयो। त्यसरी दाबी गर्दा मन्त्रालयको संख्या अपुग हुने देखियो। जसका कारण सहमति हुन सकेन,’ बैठकमा सहभागी एक नेताले बताए।


बैठकमा दस सहभागी भए पनि कांग्रेस एक्लैले ८–९ वटा मन्त्रालय दाबी गरेको ती नेताको भनाइ छ। नेकपा एससहित साना दलहरूले पनि तीन मन्त्रालय दाबी गरेको उनले बताए।

’आजको बैठकमा अस्वभाविकरूपमा सबैले धेरै मन्त्रालय दाबी गरे। त्यसरी दाबी गर्दा भागबण्डा हुन नसकेको हो। प्रधानमन्त्रीज्युले भागबण्डा मिलाउने प्रयासमा हुनुहुन्छ,’ माओवादीका एक नेताले बताए।

बैठकमा गृह मन्त्रालय कसले पाउने भन्नेबारे पनि विवाद देखिएको थियो। माओवादीले आफैँसँग राख्ने बताउँदै आए पनि कांग्रेस र नेकपा एससमेतले गृहमा दाबी गरेको स्रोतले बतायो।

मन्त्रालयमा सहमति नजुटे पनि प्रधानमन्त्रीले सरकारको तर्फबाट न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए। उक्त मस्यौदाउपर दलका नेताहरूले सुझाव दिएका थिए। भोलि बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा दबाबमा परेका छन्। दोस्रोपटक विश्वासको मत पाएपछि उनले तीन चार दिनमै सरकारले पूर्णता पाउने र सरकारको गति तीब्र हुने दाबी गरेका थिए। तर हप्ता दिन बढी भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले वाचा पूरा गर्न सकेका छैनन्। जसका कारण उनी पार्टीभित्रै पनि आलोचित भइरहेका छन्।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेश सरकारले ग¥यो मन्त्रालयहरुको नाम हेरफेर

मधेश सरकारले ग¥यो मन्त्रालयहरुको नाम हेरफेर

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य