TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रजातन्त्र सेनानी स्व.उपाध्यायको स्मृतीमा पत्रकारिता पुरस्कारको घोषणा


प्रजातन्त्र सेनानी स्व.उपाध्यायको स्मृतीमा पत्रकारिता पुरस्कारको घोषणा
ADVERTISEMENT

जनकपुरधाम, चैत १६ गते । नेपाल प्रेस युनियन धनुषा शाखाले लोकतान्त्रिक आन्दोलनका योद्वा प्रजातन्त्र सेनानी स्व. मथुरा प्रसाद उपाध्यायको स्मृतीमा पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।


युनियन धनुषाले स्व. उपाध्यायको २६ औं पुण्यतिथीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित एक समारोहमा पाँच लाख राशीको अक्षयकोष स्थापना गरि स्व. मथुरा प्रसाद उपाध्याय पत्रकारिता पुरस्कारको घोषणा गरिएको हो ।

समारोहमा स्व. उपाध्यायका सुपुत्र तथा नेपाल प्रेस युनियनका संघिय पार्षद प्रफुल्लराज घिमिरेले स्व. पिताको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् । पुरस्कार भने प्रेस युनियनले प्रदान गर्ने जनाएका छन् ।

समारोहमा जनकपुरधामका मेयर मनोज कुमार साहले प्रेस युनियनको वृत्तिविकासका लागि आफु हरसम्भव प्रयास गर्ने भन्दै स्थापित पुरस्कार कोषमा पनि संस्थागत वा व्यक्तिगत सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण र प्रेस स्वतन्त्रता सेनानी राम भरत साहले स्व. उपाध्यायलाई स्मरण गर्दै नेताहरुले योगदान दिएकालाई विर्सिदा कांग्रेस कमजोर भएको र गठबन्धनको साहारा लिन परेको बताए ।

प्रेस युनियनका अध्यक्ष राजन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शैलेन्द्र झा, प्रेस युनियन मधेशका उपाध्यक्ष धिरेन्द्र साह र कांग्रेसका युवा नेता प्रवेश चौधरीले स्व. उपाध्यायलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

युनियनका धनुषा जिल्ला अध्यक्ष सिंहले गत स्थानिय तहको निर्वाचनमा कांग्रेसले योग्य व्यक्तिलाई पाखा लगाउन खोज्दा प्रेस युनियन धनुषा पार्टीको पनि नसुनेर लोकतन्त्रका लागि बगावत गरेको भन्दै नेतृत्वमा पुग्नेहरु युनियनलाई विर्सन नहुने बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अमेरिकी राजदुतको मुख्यमन्त्री यादव र जनकपुरधामका प्रमुख साहसँग भेटवार्ता

अमेरिकी राजदुतको मुख्यमन्त्री यादव र जनकपुरधामका प्रमुख साहसँग भेटवार्ता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य