TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

अमेरिकी राजदुतको मुख्यमन्त्री यादव र जनकपुरधामका प्रमुख साहसँग भेटवार्ता


अमेरिकी राजदुतको मुख्यमन्त्री यादव र जनकपुरधामका प्रमुख साहसँग भेटवार्ता
ADVERTISEMENT

जनकपुरधाम, चैत १६ गते ।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन थोम्पसनले बिहीबार भेटवार्ता गरेका छन् ।


जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशका शिक्षा, स्वास्थ्य र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर मिलेर काम गर्न आग्रह गरे । प्रदेशमा कृषिका लागि सिँचाइ, रासायनिक मलको उद्योग आवश्यक रहेको उनले सुझाएका थिए ।

मुख्यमन्त्री यादवले अमेरिका सरकार मधेश प्रदेश सरकारसँग विकासमा साझेदारी गर्न तयार रहेको सुन्दा खुसी लागेको बताए ।

संयुक्त राज्य अमेरिकाका राजदूत थोम्पसनले नेपाल–अमेरिकाबीचको सम्बन्ध ७५ औँ वर्ष पूरा गर्दा उत्साहजनक रहेको बताए ।

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन लगायतको क्षेत्रमा सहयोग गर्न तयार रहेको उनले जानकारी गराए । उनले भने, ‘‘मानव संशोधन शाखाले रोजगारमा कसरी सहयोग गर्न सक्छ, हामी सोचिरहेका छौँ ।’’

युएसआइडीका प्रतिनिधिले प्रदेशमा समुदायमा आधारित कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी गराउँदै अब सिँधै प्रदेश सरकार र स्थानीय सरकारमार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

यस्तै , सोही दिन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायत वडा अध्यक्षहरुसँग पनि भेट गरी छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त १२ मन्त्री लिए पद तथा गोपनीयताको शपथ

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त १२ मन्त्री लिए पद तथा गोपनीयताको शपथ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य