काठमाडौं, चैत २२ गते। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज छन् ।
चैत १८ गते साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ अवस्थामा रहेका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् । पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्य लाभ गरेर अस्पतालबाट आज डिस्चार्ज भएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ प्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।









तपाईको प्रतिक्रिया