काठमाडौं, चैत २५ गते । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका हुन् ।