TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चार पार्टी बिच कार्य एकता भएको हो, पार्टी एकता होइनः अध्यक्ष ठाकुर


चार पार्टी बिच कार्य एकता भएको हो, पार्टी एकता होइनः अध्यक्ष ठाकुर
ADVERTISEMENT

जनकपुरधाम, चैत २५ गते । इतिहासिक जनता पार्टीका राष्ट्रि अध्यक्ष बद्री नारायण ठाकुरले तीन राजनीतिक दलसँग कार्य एकताका लागि लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको बताएका छन् ।


चैत १३ गते जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै इतिहासिक जनता पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र राष्ट्रिय सद्भावा पार्टीका अध्यक्षहरुले केही माग र मुद्दासहित गठन गरिएको मोर्चा बारे आम जनतामा भ्रम पैदा भएकाले उक्त भ्रमलाई चिर्न इतिहासिक जनता पार्टीका अध्यक्ष ठाकुरले टुडेएनपीसँग कुरा गर्दै भने, ‘चार दलका केही माग र मुद्दा एक भएकाले कार्य एकता मात्र भएको हो, पार्टी एकता भएको होइन । त्यसैले यो मागका लागि मात्र कार्य एकता गरेका हौं, उनले भने ।

हामीले राखेका मुद्दालाई सम्बोधन गर्दै अन्य दलले पनि समर्थन गर्ने मनशायले मोर्चामा जोडिन आउनुभयो भने हामीसँग गोडिन सक्नुहुन्छ अध्यक्ष ठकुरले भने । त्यसैले यो पार्टी एकता नभए केही मुद्दामात्र एक उनको तर्फ छ ।

मोर्चा गठन भएको छ भने आगमी कार्य वा चुनावमा पनि एक भएर जानुहु भन्ने टुडेएनपीको प्रश्नमा अध्यक्ष ठाकुरले यसो भने,‘अहिलेका माग र मुद्दासम्म मात्र एक भएका छौं बाँकी काम कर्तव्य आफ्नै हुन्छ । यो माग पुरा भए मोर्चा निष्क्रिय हुन्छ ।

यसैक्रममा इतिहासिक जनता पार्टी गुठी संस्थानविरुद्ध बैशाखदेखि आन्दोलनमा जाने तयारी गर्दै गरेको जानकारी पनि उनले दिए । गुठीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग राख्दै पटक पटक ज्ञापनपत्र समेत बुझाउँदै आएकोमा उक्त ज्ञापनपत्रको सम्बोधन नगरेको भन्दै अब आन्दोलन गर्ने अध्यक्षले भन्नुभयो ।

 

 

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
कृषिलाई आत्मनिर्भर बनाउन मन्त्री कुशवाहाको आगामी योजना बारे छलफल

कृषिलाई आत्मनिर्भर बनाउन मन्त्री कुशवाहाको आगामी योजना बारे छलफल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य