TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कृषिलाई आत्मनिर्भर बनाउन मन्त्री कुशवाहाको आगामी योजना बारे छलफल


कृषिलाई आत्मनिर्भर बनाउन मन्त्री कुशवाहाको आगामी योजना बारे छलफल
ADVERTISEMENT

जनकपुरधाम, चैत २७ गते । मधेश प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री ईन्जिनियर बसन्त कुशवाहाले ठूला परियोजनाका बजेट विनियोजनका लागी संघीय मन्त्रालय तथा सरोकारवालासँग छलफल गरेका छन् ।


मन्त्री कुशवाहाको विशेष पहलमा बसेको बैठकमा आर्थिक वर्ष २०८०\८१ मा मधेशमा कृषिका ठुला परियोजना तथा कार्यक्रमका लागी बजेट विनियोजन बारे संघीय मन्त्राल तथा सरोकारवालासँग छलफल गरिएको हो ।

उक्त बैठकमा मन्त्रीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन दीर्घकालीन लक्ष्यका साथ संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आगामी योजना परिचालन गरिने योजना बारे छलफल भएको बताएका छन् । तीनै तहका सरकारसँग समन्वय जाने बताएका छन् ।
आगामाी बजेटमा प्रदेशको हरेक वडामा थप जैविक मलखाद उद्योग स्थापना, हरेक पालिका (१३६) मा साना कृषि बजार ब्यवस्थापन, हरेक निर्वाचन क्षेत्र (३२) मा ठुला कृषि बजार ब्यवस्थापन, हरेक निर्वाचन क्षेत्रमा ५०० टन माथीको कोल्ड स्टोर र कृषि औजार कस्टम हायरिंग सेन्टर निर्माण गर्ने, प्रदेशको आठ वटै जिल्लामा कृषि पर्यटनका लागी पूर्वधार विकास निर्माण गर्ने, प्रदेशका सम्पूर्ण जिल्लामा घुम्ती माटो परीक्षण ल्याब र घुम्ती भेट एम्बुलेन्स सञ्चालन गर्ने, किसान कार्ड तथा किसान पेन्सनको ब्यवस्थापन, सुलभ तथा सहुलियत ऋणको ब्यवस्थापन, बालीनाली तथा पशु पंछीको बीमा, कृषि विद्युतीकरण, सिचाँई तथा निःशुल्क कृषि मिटर, खेती प्रणालीलाई सेटेलाईट तथा डिजिटल ईमिजिनेशन प्रणालीसँग जोड्ने, प्रदेशका कृषि उत्पादनका लागी काठमाडौं उपत्यकाभित्र बजार क्षेत्र निर्माण गरिनेलगायतका योजना बारे छलफल भएको मन्त्री कुशवाहाले जानकारी दिए ।

आइतबार बसेको उक्त बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, कृषि तथा अर्थ मन्त्रालयका सम्बन्धित प्रमुख पदाधिकारीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो

रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य