काठमाडौ, वैशाख ३ गते । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।

निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ५९ करोड नाफा हुनेछ ।