TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गण्तन्त्रपछि विकाससँगै विनास पनि बढ्योः एममाले सचिव महासेठ


गण्तन्त्रपछि विकाससँगै विनास पनि बढ्योः एममाले सचिव महासेठ
ADVERTISEMENT

जनकपुरधाम, जेठ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सचिव तथा मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठले नेपालमा गणतन्त्र आएपछि विकाससँगै विनाश पनि भएको बताउनुभयो ।


जनकपुरधाममा शनिबार आयोजित प्रगतिशील वन प्राविधिक संघ नेपालको प्रथम प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै एमालेका केन्द्रिय सचिव महासेठले गणतन्त्रपछिको सरकारले भौतिक, शिक्षा, प्राविधिक लगायतका क्षेत्रमा फड्को मार्नुको साथै वन फडाँनीमा पनि फड्को मारेको बताउनुभएको हो । उहाँले वल्र्ड बैंकले नेपाललाई चेतावनी दिइसकेपछि नेपालमा वृक्षारोपण सुरु गरिको समेत स्मरण गराउँनुहुँदै प्रगतिशील वन प्राविधिक संघ एमालेका अन्य संगठनभन्दा कमजोर नरहेको दावी गर्नुभयो । संगठनप्रति गम्भिर रहेको विश्वास दिलाउनुहुँदै पार्टीका प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलगायत आफूले पनि संगठनलाई सधैव सकारात्मक रुपमा लिने उल्लेख गर्नुभयो ।

गरे असम्भव केही नहुँने भन्दै २०७४ दुई सिट जितेको एमाले अहिले २० सिट जित्न सफल भएको उदाहरण दिँदै गरेपछि सम्भव जे पनि हुन्छ भन्नुभयो । महासेठले संघठनको उद्देश्य कुनै पार्टीको पक्ष पोषणको लागि नभएर देश र जनतालाई सघाउने उद्देश्य लिएर अगाडी बढ्न प्रेरित समेत गर्नुभयो ।

यस्तै मन्तव्यकै क्रममा उहाँले मदन भण्डारी राजमार्गले चुरे तहसनसह नभएको कुरालाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वनलाई हामीले जोगाएर नराखेका कारण चुरे तहसनहस भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चुरे संरक्षण सम्बन्धी विषय नसमेटिएको हुनाले धनुषा क्षेत्र नं.३ की प्रतिनिधि सभा सदस्यलाई चुरे संरक्षण सम्बन्धी कार्यक्रम राख्न संसोधनका लागि प्रस्ताव पेश गर्न सुझाव दिएको जानकारी दिनुभयो ।

प्रगतिशील वन प्राविधिक संघ नेपालको मधेश प्रदेश अध्यक्षमा उज्वल यादव निर्विरोध निर्वाचित

मधेश प्रदेश प्रगतिशील वन प्राविधिक संघ नेपालको प्रथम अधिवेशनबाट निर्विरोघ अध्यक्षमा उज्वल यादव निर्वाचित हुनुभएको छ ।

यस्तै उपाध्यक्षमा सुवाश कुहवाहा र पिंकी मेहता, सचिवमा आभास प्रधान, उपसचिवमा प्रािलन चौधरी र नितेश कुमार दास हुनुहुन्छ भने काषाध्यक्षमा बलराम यादव हुनुहुन्छ ।

यस्तै, खुल्ला सदस्यमा अलताफ आलम, प्रशान्त कुमार कर्ण, सरोज यादव, रामचन्द्र यादव हुनुहुन्छ भने महिला सदस्यमा नीति महतो र काजल यादव रहेका छन् । क्याम्पस सदस्यमा सुरज साह, अमितकुमार साह, जिल्ला सदस्यमा शैलेन्द्र यादव र सबिन भण्डारी, मधेशी सदस्यमा संयोगकुमार साह र नितेशकुमार चौधरी रहेका छन् ।

आदिवासी जनजाति सदस्य नभएकोले खुल्लामा कायम गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सरकार बलियो बनाउनुस्, प्रधानमन्त्री पदको लागि टाउको नदुखाउनुस्ः अध्यक्ष नेपाल

सरकार बलियो बनाउनुस्, प्रधानमन्त्री पदको लागि टाउको नदुखाउनुस्ः अध्यक्ष नेपाल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य