TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

हरवाचरवाको लगत संकलन कार्य तत्काल थालनी गर्न हरवाचरवाको विज्ञप्ति


हरवाचरवाको लगत संकलन कार्य तत्काल थालनी गर्न हरवाचरवाको विज्ञप्ति
ADVERTISEMENT

जनकपुरधाम, साउन २१ । हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण कार्य तत्काल थालनी हुनु पर्ने मागसहित विज्ञप्ति जारी गरिएको छ ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेश प्रदेश सरकारसँग हरवाचरवा बारे यथार्थ सूचना तथा तथ्यांक नहुँदा हरवाचरवा अधिकारबाट वञ्चित हुनु नपरोस भन्दै प्रदेश सरकारले घोषणा गरेको हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण कार्य तत्काल थालनी गर्न चार बुँदे मागसहित विज्ञप्ति जारी गरेको हो ।
उक्त विज्ञप्ति मार्फ मंचले लगत संकलन, प्रकाणीकरण र परिचयपत्र वितरण कार्य तत्काल थालनी गरी नीति तथा कार्यक्रममा तय गरिएको हरवाचरवा लक्षित कार्यक्रममा पहुँच सुनिश्चित गर्दै एकिन तथ्यांकका आधारमा भुमि, आवास, सीप, विकास र स्वास्थ्यमा पहुँचको सुनिश्चिता हुनुपर्ने माग राखेको छ ।
यस्तै प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विपन्न र गरिब लक्षित कार्यक्रममा हरवाचरवालाई प्राथमिकतामा राख्नुपर्ने माग जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै हरवाचरवा लक्षित कार्यक्रम सञ्चालनका लागि हरवाचरवाको वास्तविक पहिचान खुल्न आवश्यक रहको हुँदा प्रदेश सरकारले घोषणा गरेको हरवाचरवा लगत संकलन कार्यक्रम तत्काल लागु हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी प्रदेश सरकारले घोषण गरेको नीतिक तथा कार्यक्रम सञ्चालन कार्यमा आलटाल तथा ढिला हुनसक्ने आशंका रहेको भन्दै उक्त कार्यमा ढिलासुस्ती भएमा त्यसका विरुद्ध संगठित प्रयासहरु गरिने चेतावनी समेत मंचले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
उक्त पत्रकार सम्मेलनमा मंचले मधेश प्रदेशका ८ वटै जिल्लाका हरवाचरवाको वर्तमान अवस्थाको बारेमा पनि प्रकाश पारेको थियो । जसमध्ये हरवाचरवाको अवस्थामा सुधार ल्याउन स्थानीय र गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरे पनि गृहत र हरवाचरवा बिचको श्रम सम्बन्धमा भने कुनै रुपान्तरण नभएको विज्ञप्तिमा उल्लेख छ ।
मंचका केन्द्रिय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा आयोजित उक्त पत्रकार सम्मेलनमा मंचका महासचिव, द फ्रिडम फण्डका कानुनी सल्लाहकार अधिवक्ता बलराम भट्टराईलगायत मंचका अन्य पदाधिकारीहरुको उपस्थितिरहेको थियो ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्राविधिक शिक्षकहरुको स्थायी दरबन्दीका लागि मन्त्रीलाई ध्यानाकर्षण पत्र

प्राविधिक शिक्षकहरुको स्थायी दरबन्दीका लागि मन्त्रीलाई ध्यानाकर्षण पत्र

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य