TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्राविधिक शिक्षकहरुको स्थायी दरबन्दीका लागि मन्त्रीलाई ध्यानाकर्षण पत्र


प्राविधिक शिक्षकहरुको स्थायी दरबन्दीका लागि मन्त्रीलाई ध्यानाकर्षण पत्र
ADVERTISEMENT

जनकपुरधाम साउन २२ गते । प्राविधिक शिक्षकको स्थायी दरबन्दी मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।


हालै मन्त्रीपरिषद्ले संघीय शिक्षा ऐनको विधयेक पास गर्दा प्रधाविधिक धारका शिक्षकहरुको विषयमा कुनै चाँसो नदेखिएको भन्दै प्राविधिक शिक्षक एसोसिएन नेपालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राई समक्ष आइतबार ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै शिक्षा मन्त्रीले सरकारले ल्याउने भनिएको सङ्घीय शिक्षा ऐनमा छुटेको प्राविधिक धार (९–१२) का प्रशिक्षक, सहायक प्रशिक्षक र विज्ञान शिक्षक तर्फका (Physics, Chemistry)का शिक्षकहरुलाई दरबन्दीको व्यवस्था गरी स्थायी प्रकृयामा लाग्न शिक्षा सचिवलाई आवश्यक प्रकृया अगाडी बढाउन निर्देशन दिनुभयो ।

प्राविधिक शिक्षा सञ्चालनमा आएको १० वर्ष बढी हुँदा पनि सरकार पक्षबाट कुनै सहुलियत नभएको गुनासो गर्दै टिटिएले उक्त ध्याानाकर्षण पत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्र बुझाउने क्रममा प्राविधिक शिक्षक एसोसिएसनका केन्द्रिय अध्यक्ष ईन्जिनियर केदार दाहाल, मधेश प्रदेशका अध्यक्ष रामप्रकाश अधिकारीलगायत अन्य प्राविधिक प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
शारीरिक अपाङ्गता भएकाहरुको उपचार खोजी खोजी गरिने

शारीरिक अपाङ्गता भएकाहरुको उपचार खोजी खोजी गरिने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य