TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मृत्युको मुखबाट निस्केका कार्की र दासले पाए नयाँ जीवन


मृत्युको मुखबाट निस्केका कार्की र दासले पाए नयाँ जीवन
ADVERTISEMENT

दुर्घटनामा परी गम्भीर घाइते भएका बाच्नै नसक्ने अवस्थामा रहेका दुईजना बिरामीले जनकपुर न्यूरो हस्पिटलमा नयाँ जीवन पाएका छन् ।
धनुषाको ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका काठमाडौका २६ वर्षिय ऐरिस कार्की र म्याजिक पल्टिने क्रममा घाइते भएका सर्लाही हरिहरपुरका २० वर्षिय मिन्टु दासले सफल उपचारले नयाँ जीवन पाउएका छन् ।


हस्पिटलका व्यवस्थापन पक्षले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी ऐरिस कार्कीका भिनाजु सुनिल कार्कीले मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका आफ्नो सालोको सफल उपचार गरेर जनकपुर न्यूरो हस्पिटलका चिकित्सक टिमले नयाँ जीवन दिएको बताए ।

पत्रकारहरुसँग उनले भने मधेशमा पनि यस्तो सफल उपचार हुन्छ भन्ने विश्वास थिएन । यो हस्पिटलले नयाँ उदाहरण कायम गरेको छ । आफूहरु त काठमाडौ वा चितवन लग्ने विचारमा थियौं । तर काठमाडौस्थित अन्नपूर्ण न्यूरो हस्पिटलका एक न्यूरो सर्जनले जनकपुरमै डा. विजय राउत र डा. हेमन्त साह कहाँ उपचार गराउन सल्लाह दिएका थिए । तर उनको सुझाव अघि नै यहाँ भर्ना गराइसकिएको थियो । चित नमानेपनि उपचार गराउन बसे, तर यहाँका चिकित्सक टोलीले सफल उपचार गरेर आफ्नो सालोको नयाँ जीवन सफल भएको हो ।
त्यस्तै सर्लाही हरिपुरका मिन्टु दासका बुवा जितेन्द्र दासले भने म्याजिक पल्टिने क्रममा गम्भीर घाइते भएका आफ्नो छोराको बाच्न सक्ने कुनै उम्मीद नै थिएन ।

धेरैले काठमाडौ वा विराटनगर लग्न सुझाव दिएका थिए, पैसाको आभावमा त्यहाँ लगेनौ । बांच्छ भन्ने आश थिएन तर डा. विजय राउत र हेमन्त साह सहितको यहाँका चिकित्सक टोलीले मेरो छोरालाई नयाँ जीवन दिन सफल भएको छ । दुवै दुर्घटनाका बिरामीको न्यूरो सम्बन्धी टाउको अपरेशन गरिएको हो ।

हस्पिटल व्यवस्थापक अजय राउतले भने आफ्नो हस्पिटल विराटनगर, चितवन र काठमाडौभन्दा निकै न्यूनदरमा न्यूरो सम्बन्धी उपचार गरिरहेको छ । बाहिर १० लाख रुपैयासम्म उपचार खर्चमा हामी बढीमा ६/७ लाख मात्र लिने गरेका छौं । उनले भने जीवन मृत्यु हाम्रो हातमा होइन । हामीले उपाचारबाट बचाउने काम मात्रै गर्ने हो । तर अहिलेसम्म हाम्रो अस्पतालमा मृत्युभन्दा बढी जीवन नै पाएको हो । अहिलेसम्म संख्यात्मक आधारमा ९२ प्रतिशतको सफल उपचारले नयाँ जीवन नै पाएको छ । ८ प्रतिशतको मात्रैलाई हामीले बचाउन सकेका छैनौं । जबकि काठमाडौ र विराटनर लगायतका ठाउँमा न्यूरो सम्बन्धी केशमा बढीमा ३०/४० प्रतिशत सफल उपचारको मात्र तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

онлайн регистрация на официальном сайт

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य