TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

शिवशक्ति माविको शिव र शक्ति भवनको उद्घाटन


शिवशक्ति माविको शिव र शक्ति भवनको उद्घाटन
ADVERTISEMENT

जनकपुरधाम, फागुन २ गते ।
विद्याकी देवी सरस्वती पूजाको आराधनासँगै बटेश्वर गाउँपालिकास्थित शिव शक्ति माध्यमिक विद्यालयले छ कोठे र चार कोठे भवनको समुद्घाटन गरेको छ ।
विद्यालयले बुधबार बसन्त पञ्चमीको अवसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष राम अशिष महतोद्वरा छ कोठे “शिव भवन” र चार कोठे “शक्ति भवन” को समुद्घाटन गराएको हो ।
उद्घाटनको क्रममा गाउँपालिका अध्यक्ष महतोले सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको गुनासोका वावजुद यस विद्यालयले शिक्षामा फड्को मारेको बताउनुहुँदै शिक्षामा सुधार हुनु गाउँपालिकाको लागि गर्वको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई गुणस्तर बनाउन विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्न गाउँपालिका सधै तयार रहने बताउनुभयो । आगामी दिनमा विद्यालयले अझैं प्रगति गर्ने भन्नुहुँदै गाउँपालिका अध्यक्ष महतोले शिक्षा क्षेत्रमा विद्यालयले आमुल परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
नमुना गुरुयोजना अन्तर्गत नेपाल सरकारको आर्थिक सहयोग तथा गाउँपालिका र विद्यालयको प्राविधिक सहयोगमा निर्माण भएको उक्त दुई वटा भवन विद्यालयको तेस्रो तल्लामा अवस्थित छन् ।
सोही दिन गाउँपालिका अध्यक्षले विद्यालय परिसरमा तीन तल्ले १२ कोठे प्रशासनिक भवनको समेत शिलान्यास समेत गर्नुभयो ।



उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमोद शरण केवट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान
प्रदेश २

धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

February 28, 2026
Next Post
चुरे संरक्षणका लागि स्थलगत अन्तरक्रिया तथा सचेता कार्यक्रम

चुरे संरक्षणका लागि स्थलगत अन्तरक्रिया तथा सचेता कार्यक्रम

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य