TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मन्दिरको जग्ग्गा बलजफ्ती कागज बनाएर कब्जा गर्न खोजेको आरोप


मन्दिरको जग्ग्गा बलजफ्ती कागज बनाएर कब्जा गर्न खोजेको आरोप
ADVERTISEMENT

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले गुण्डागर्दी शैलीमा हतियार देखाई मन्दिरको जग्ग्गा बलजफ्ती कागज बनाएर कब्जा गर्न खोजेको आरोप लगाइएको छ ।


जनकपुरधामस्थित श्रीरामजानकी धनुषधारी मन्दिरको नगराईन नगरपालिका ५ गंगुली चौरीमा रहेका ८ विग्घा एक कट्ठा सबा चौदह धुर जग्गा गाउँपालिका अध्यक्ष यादवले मन्दिरका महन्थ अनिल दास वैष्णवलाई कुटपिट गरी कागज बनाएर कब्जा गर्न खोजेको आरोप लगाए ।

सोमवार मन्दिरका महन्थ अनिल दासले एक पत्रकार सम्मेलन आयोजना गरी आफू वैशाख १५ गतेका दिन मटिहानी गइरहेको बेला तुल्सियाहीमा आफूलाई अध्यक्ष यादवसहित वडाध्यक्ष रामसाग महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रन्जन खड्काले बन्धक बनाएर कुटपिट मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा भयो भनेर किर्ते सम्झौता पत्रमा हतियार देखाएर सहीछाप गराएको बताए ।
उनले भने ‘आफूलाई अध्यक्ष जयकुमारले तुल्सियाहीस्थित दिनेश साहको निजी मन्दिरमा रामजानकी मन्दिरको भगवानको मूर्ति ल्याई पुजारी बनेर बस्ने र रामजानकी मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा गरिदिन भनेपछि आफूले नमानन्दा कुटपिट गरी गुण्डागर्दी शैलीमा हतियार देखाएर किर्ते सम्झौता पत्रमा हस्ताक्षर गरायो ।’

पत्रकारहरुको जिज्ञासामा महन्थ दासले भने ‘आफूले घटना लगतै जिल्ला प्रहरी कार्यालयमा फोन मार्फत जानकारी गराए । तर कुनै चासो लिइएन । न्यायका लागि अब जिप्रकामा लिखित रुपमै उजुरी दर्ता गराउनेछु ।’

गंगुलीस्थित सो जग्गामा मन्दिर बनाउने योजना तहत आफूले ४/५ कट्ठामा पोखरी खनाएको थिए । तर यसैबीचमा गाउँपालिका अध्यक्ष यादवले गुण्डागर्दीशैलीमा जग्गा कब्जा गर्न खोज्यो । एउटा जनप्रतिनिधि जस्ता व्यक्ति गुण्डागर्दीशैलीमा हतियार देखाएर कसैको जग्गा कब्जा गर्न खोज्नु भनेको अपराधिक कार्यप्रति सम्बन्धित निकायले ध्यानाकर्षण होस भन्ने महन्थ दासले आग्रह गरे ।

जनकपुरधामस्थित श्रीरामजानकी धनुषधारी भगवान मन्दिरको गंगुली चौरमा कि।नं। १५१ को ६ विग्घा ८ कट्ठा साढे १२ धुर र कि।नं। २२५ को १ विग्घा १३ कट्ठा २ धुर गरी दुई वटा टुक्रा रहेका ती जग्गामा गाउँपालिका अध्यक्ष यादवले आँखा लगाएका छन् । मौखिक रुपमा मागेपछि नदिंदा कुटपिट गरी हतियार देखाएर कागज बनाई कब्जा गर्न खोजेको महन्थ दासको भनाईले पुष्टि हुन्छ ।

पत्रकार सम्मेलनमा उपलब्ध गराइएको सम्झौता पत्रमा तुल्सियाही जब्दी ५ मा रहेको श्रीरामजानकी धनुषधारी मन्दिरको मूर्ति एक हप्ता भित्र ल्याएर तुल्सियाहीवासीको दिई सो मन्दिरको जग्गा र जग्गामा खनाएको पोखरी भरी पहिलाको अवस्थामा ल्याई तुल्सियाही जब्दीवासीलाई फिर्ता गरि दिनेछौं । आजदेखि श्रीरामजानकी धनुषधारी मन्दिर र मन्दिर अन्तर्गत पर्ने जग्गामा मेरो कुनै प्रकारको हक हिस्सा दाबी गर्नेछैनौं । कहींकतै उजुरबाजुर गर्नेछैनौं, गरे भने यही सम्झौता आधारमा मेरो उजुरी बदर गरिदिनु होला भनी खुशीराजीसँग तपसिलका पदाधिकारीको रोहबरमा सम्झौतामा सही छाप गरेका छौं ।

सो सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष अध्यक्ष जयकुमार, वडाध्यक्ष रामसाग महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रन्जन खड्का तपसिलको पदाधिकारीको रुपमा राखिएको छ ।
उता गाउँपालिका अध्यक्ष जयकुमार यादवले आफूले सम्झौता गराएको स्वीकार गरे । उनले भने आफूले सम्झौता गराएको हो, तर हतियार देखाएर होइन तुल्सीयाही जब्दीवासीको माग अनुसार तिनीहरुको उपस्थितिमा मन्दिरको मूर्ति फिर्ता दिई जग्गा तुल्सियाही जब्दीवासीको फिर्ता गर्ने भन्ने सम्झौता गराएको हो । लालपुर्जामा तुल्सियाही जब्दी उल्लेख रहेको कारण त्यो जग्गामा यहाँका गाउँवासीको रहेको दाबी उनले गरे । बलजफ्ती जग्गा कब्जा गर्नु कतिको उचित रहेको जिज्ञासामा उनी पत्रकारमाथि नै जाई लाग्दै देखाइ दिन्छौ भन्ने धम्कीपूर्ण भाषा समेत प्रयोग गरे ।

यसैबीच महन्थ दासले जिल्ला प्रशासन कार्यालयमा गाउँपालिका अध्यक्ष यादव, वडाधयक्ष महतो, वडा सदस्य ठाकुर र नगर प्रहरी खड्का विरुद्ध जिउधनको सुरक्षा कायम गरी बलजफ्ती गराइएको कागज गराई पाउँ भनी उजुरी दर्ता गराएको छ । उजुरी दर्ता गराए लगतै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई घटना हेर्न भन्ने निर्देशन दिएका छन् ।

जग्गाका लालपूर्जा अनुसार जग्गाधनी मटिहानी गुठी संस्थान अन्तर्गत श्रीरामजानकी धनुषधारी भगवान मन्दिर रहेको छ । जग्गाधनीको बाजे तुल्सियाही मन्दिरका पुजारी र जग्गाधनीको बाजे÷ससुराको नाममा श्यामनारायण दास वैष्णव उल्लेख रहेको छ । कुनै समयमा तुल्सियाही जब्दीमा रहेको एक मन्दिर बाढीमा कटान भएको थियो । ती मन्दिरको पूजारी श्यामनारायण दास रहेको थियो । मन्दिर कटान भएपछि उनी जनकपुरधाम वडा नम्बर १ मा सोही नामको मन्दिर स्थापना गरी बसेको थियो । हात ती मन्दिरका पूजारीका अनिल दास वैष्णव रहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य