TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश सरकारबाट बालिका संरक्षण ऐन पारित


मधेश सरकारबाट बालिका संरक्षण ऐन पारित
ADVERTISEMENT

जनकपुरधाम, असार ९ गते । मधेश प्रदेशसभाबाट बालिका संरक्षण ऐन २०८१ सर्वसम्मतले पारित भएको छ ।
सभामुख रामचन्द्र मण्डलले सो ऐन सर्वसम्मतले पारित भएको घोषणा गर्नुभएको हो ।


बालिकामाथि हुने जातीय र लैंगिक विभेद अन्त्य गर्दै शारीरिक, मानसिक र बौद्धिक विकासका लागि मधेश सरकारले बालिका संरक्षणसम्बन्धी कानुन बनाएको छ ।

प्रदेशसभामा सो ऐनमाथि छलफल हुँदा १७ सांसदले आ– आफ्नो धारणा राख्नु भएको थियो । सो क्रममा उठेका प्रश्नको जवाफ खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले दिनुभएको थियो । खेलकुद तथा समाज कल्याणमन्त्री जयसवालले भन्नुभयो, “यो ऐनले बेटी जिन्दावादको म्यासेज दिएको छ ।” उहाँले माता जानकीको जन्मभूमि यो प्रदेशले बालिकासम्बन्धी पहिलो पटक कानुन बनाएको उल्लेख गर्दै अब यस प्रदेशमा छोरीमाथि भइरहेको विभेद अन्त्य हुने बताउनुभयो । बालिकाको संरक्षण र भविष्य निर्माणका लागि शिक्षा, स्वास्थ्य र संस्कारका लागि बालिका संरक्षण ऐन ल्याएको मन्त्रीले बताउनुभयो । लिंग परीक्षण गराउने र छोरी छ भने भ्रुण हत्या गराउने जुन प्रवृत्ति छ, अब त्यो पनि अन्त्य हुनेछ भने छोरी बीमा कार्यक्रम पुनः सुरु गरिने र त्यसका लागि सरकारले १२ करोड रुपैयाँ विनियोजन गरिसकेको मन्त्रीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विद्यालयको अवस्था नाजुक, जोखिम मोलेरै पढ्नुपर्ने बाध्यता

विद्यालयको अवस्था नाजुक, जोखिम मोलेरै पढ्नुपर्ने बाध्यता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य