TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रेक्टरको दौडमा डा.पण्डित अब्बल


रेक्टरको दौडमा डा.पण्डित अब्बल
ADVERTISEMENT

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर नियुक्तिका लागि भइरहेको दौडादौडमा डा.रामनरेश पण्डित अब्बल देखिएका छन् ।


अध्यापनको लामो अनुभवी रहेका डा.पण्डित प्रोफेसर भइसकेका छन् । प्रादेशिक अस्पतालको डाइरेक्टर रहिसकेका डा.पण्डित गाइनोमा विशेषज्ञ छन् । प्रतिष्ठानका रेक्टर डा.अंकुर साह उपकुलपति नियुक्त भएदेखि नै सो पद रिक्त रहेको छ । प्रतिष्ठानले चालु शैक्षिक सत्रका लागि एमबीबीएसका लागि ५० सिट पाएको छ ।

प्रतिष्ठानले मेडिकल कलेज सञ्चालनमा ल्याएसँगै रेक्टर र डीनको नियुक्ति गर्न लागेको छ । रेक्टरको दौडमा रहेकाहरु मध्ये डा.पण्डित स्वच्छ छविका पेशाप्रति निष्ठावान मानिन्छ । रेक्टरका लागि चाहिने आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेका डा.पण्डितलाई अब्बल मानिएको छ । प्रतिष्ठानको उपकुलपति डा.अंकुर साह र रजिष्ट्रारमा प्राध्यापक डा.विनोद कुमार यादव रहेका छन् ।

प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालको डाइरेक्टरमा डा.जामुन प्रसाद सिंह रहेका छन् । उनी वरिष्ठ बालरोग विशेषज्ञ हुन् । प्रतिष्ठानले विज्ञ सेवा मुजेलियास्थित अस्पतालबाट र प्रादेशिक अस्पतालबाट जेनरल सेवा उपलब्ध गराउँदै आएको छ । मधेश प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल जनरल सर्जरी, गाइनो र इन्टरनल मेडिसिनमा स्नात्तकोत्तरको अध्यापन गराइरहेको छ ।

योग्यता पुगेका दक्ष, अनुभवीलाई मात्र नियुक्ति गरिने प्रदेश सरकारले जनाएको छ । सरकारले मधेशको गौरवको योजनामा राखेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गर्दै आएको छ । रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दवाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाब दिन थालिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेश प्रदेश सरकारमा पनि गठन भयो, दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि निर्देशक समिति

मधेश प्रदेश सरकारमा पनि गठन भयो, दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि निर्देशक समिति

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य