TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग


जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग
ADVERTISEMENT

जनकपुरधाम, वैशाख ७ गते । जनकपुरधामका विभिन्न मठ–मन्दिरका महन्त तथा साधुसन्तहरूले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्न माग गरेका छन् ।


रामानन्दिय वैष्णव संघको आयोजनामा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले जानकी नवमीलाई केवल धार्मिक पर्व नभई राष्ट्रिय गौरवको रूपमा मनाउनुपर्नेमा जोड दिएका हुन् ।

संघका अध्यक्ष तथा जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोसन दास वैष्णवले यही वैशाख २३ गते पर्ने जानकी नवमी अर्थात् जानकी प्रकाट्य दिवस नेपालभर भव्य रूपमा मनाउन सबैलाई आग्रह गरे।

“यो धार्मिक आस्थासँग जोडिएको पर्व हो। यसलाई जनकपुरवासी मात्र नभई सम्पूर्ण नेपालीले उत्साहका साथ मनाउनुपर्छ,” अध्यक्ष दासले भन्नुभयो, “जानकी माताको त्याग र तपस्यालाई कहिल्यै बिर्सन हुँदैन। त्यसैले उहाँको जन्मोत्सवलाई राष्ट्रिय रूपमा मनाउनु आवश्यक छ।”

उनले जानकी नवमीको अवसरमा देशभर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी पनि दिए।

महन्त दासका अनुसार जानकी नवमीलाई साझा सांस्कृतिक पर्वको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको छ।

साथै, नवमीको दिन बिहानै जानकी मन्दिरमा भेला भई दुधमतिमा गरिने शाही स्नानमा सहभागी हुन उनले सम्पूर्ण श्रद्धालुहरूलाई आह्वान गरे।

उक्त अवसरमा जानकी मन्दिर परिसरमा रामायण पाठ, बधाई गानसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने पनि संघले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

Related Posts

गणतन्त्र सुदृढ गर्न कांग्रेसको भूमिका अपरिहार्य : सभापति देउवा
Headline

गणतन्त्र सुदृढ गर्न कांग्रेसको भूमिका अपरिहार्य : सभापति देउवा

June 6, 2025
८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
Headline

८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

May 18, 2025
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक
Headline

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक

March 23, 2025
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना
Headline

जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

March 7, 2025
मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
Headline

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा

March 6, 2025
Next Post
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य