TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गणतन्त्र सुदृढ गर्न कांग्रेसको भूमिका अपरिहार्य : सभापति देउवा


गणतन्त्र सुदृढ गर्न कांग्रेसको भूमिका अपरिहार्य : सभापति देउवा
ADVERTISEMENT

जनकपुरधाम, जेठ २३ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न कांग्रेसले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।


धनुषा जिल्लाको धनुषाधामस्थित कांग्रेस नेता ठाकुरप्रसाद ढुंगानाको ६२ औँ स्मृति दिवसको अवसर बिहीबार आयोजित सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले गणतन्त्र जनताको पक्षमा स्थापित व्यवस्था भएकाले यसको रक्षा गर्न कांग्रेस सधैं अग्रपंक्तिमा रहने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “गणतन्त्र जनताको पक्षमा स्थापित भएको व्यवस्था हो। यसलाई कमजोर बनाउने कुनै प्रयासलाई सफल हुन दिनु हुन्न। कांग्रेसले यसको रक्षाका लागि अग्रपंक्तिमा रहनुपर्छ।”

कार्यक्रममा सभापति देउवाले  ढुंगानाको योगदानको स्मरण गर्दै लोकतन्त्र स्थापनाका लागि उहाँले देखाएको विचार, त्याग र बलिदान आज पनि मार्गदर्शक बनेको उल्लेख गर्नुभयो।

सभापति देउवाले निष्कर्षमा भन्नुभयो, “कांग्रेस विरुद्ध लगाइएको भ्रम चिर्दै, हिमाल, पहाड, तराई र मधेशका जनतालाई एकढिक्का बनाएर सबैको अधिकारका लागि कांग्रेसले आवाज उठाउनेछ।”

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीद्वारा दोस्रो दिन पनि धर्ना

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीद्वारा दोस्रो दिन पनि धर्ना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य