TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धार्मिक सम्पदा जगेर्नासँगै रोजगारी र पर्यटन सम्भावनास् नेमुवा र मलीवाडामा स्थानीय उत्साह


धार्मिक सम्पदा जगेर्नासँगै रोजगारी र पर्यटन सम्भावनास् नेमुवा र मलीवाडामा स्थानीय उत्साह
ADVERTISEMENT

जनकपुरधाम, साउन १९ गते ।
धनुषा र महोत्तरी जिल्लामा अवस्थित जैन धर्मका ऐतिहासिक स्थलहरू — नेमुवा र मलीवाडाको संरक्षण र प्रवद्र्धनमा देखिएको सरकारी सक्रियताले अब स्थानीय बासिन्दामा रोजगारी, पूर्वाधार विकास र पर्यटन विस्तारको आशा पलाएको छ।


मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको पछिल्लो अवलोकन भ्रमण र स्थानीयसँगको छलफलले यी स्थलहरूलाई धार्मिक मात्र नभइ सामाजिक–आर्थिक परिवर्तनका रूपमा समेत अघि बढाउने संकेत देखिएको छ।
शहीदनगर नगरपालिका–७ को नेमुवा र जलेश्वर नगरपालिका–४ को मलीवाडा, जहाँ क्रमशः भगवान श्री मल्लिनाथ र श्री नमिनाथको जन्मस्थल रहेको मानिन्छ, अब व्यवस्थित तवरले विकसित हुने क्रममा छन्।

“हामीलाई धार्मिक पर्यटकहरू यहाँ आउलान् भन्ने आशा छ,” शहीदनगरका एक स्थानवासी भन्छन्, “मन्दिर र तीर्थस्थल निर्माणसँगै होटेल, पसल र गाइडिङ सेवा पनि सुरु गर्न सकिन्छ, जसले रोजगारी दिन सक्छ।”

मुख्यमन्त्री सिंहले भ्रमणको क्रममा “प्रदेश सरकार तीर्थस्थलको संरक्षण र विकासमा नीतिगत तथा वित्तीय सहयोग गर्न प्रतिबद्ध छ,” भन्दै सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो।

उहाँले भन्नुभयो, “नेमुवा र मलीवाडामा धार्मिक पर्यटनको सम्भावना छ। यस्ता स्थानले सामाजिक सद्भाव र आर्थिक गति दुवै ल्याउन सक्छ।”

जैन धर्मावलम्बीहरूका १९औँ र २१औँ तीर्थंकरको जन्म, दीक्षा र ज्ञान प्राप्तिको स्थल मिथिला क्षेत्रमा रहेको ऐतिहासिकता मात्र नभइ, अन्तरआस्था संवादको दृष्टिले समेत महत्त्वपूर्ण बन्न थालेको छ।

धार्मिक पर्यटनले खासगरी मधेशको मौलिक पहिचान र संस्कृति देखाउने अवसर पनि दिएको बताउँछन् समाजसेवी तथा अनुसन्धानकर्ता राजेन्द्र ठाकुर, “हामीले केवल मन्दिर होइन, मिथिलाको जीवनशैली, खानपान, कला र संगीत पनि पर्यटकसामु पुर्याउने अवसर पाएका छौँ।”

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र

बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य