TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सेन्चुरी प्लाईको नयाँ उत्पादन जनकपुर बजारमा उपलब्ध


सेन्चुरी प्लाईको नयाँ उत्पादन जनकपुर बजारमा उपलब्ध
ADVERTISEMENT

प्लाइ उद्योगको क्षेत्रमा स्थापित र विश्वासिलो नेपाली कम्पनि सेन्चुरी प्लाई इन्डस्ट्री प्रालिले नयाँ प्रकारका प्लाइ जनकपुरधाम बजारमा ल्याएको छ ।


गर्जन वुड ब्रान्ड अन्तर्गत ती प्लाइहरु कम्पनिले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै जनकपुरधाममा सार्वजनिक गरेको छ ।

कम्पनिका नेशनल सेल्स हेड दिवाकर झाका अनुसार सेन्चुरी प्लाईले इ–जिरो तथा एफआर प्लाई जनकपुरधाम बजारमा ल्याएको हो । झाका अनुसार सेन्चुरी प्लाई यस ब्राण्डका प्लाइ उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राखेर ल्याएको हो ।

इ–जिरो प्लाई वातावरण मैत्री रहेको र एफआर प्लाइ आगो प्रतिरोधी, ग्याँसरहित र अत्यन्तै मजबुत भएको उल्लेख गर्दै, आगलागीको जोखिम कम गर्ने उद्देश्यले उत्पादन गरिएको झाले जानकारी दिए । यसका साथै कम्पनीले सिद्धार्थ इन्सोरेन्ससंग मिलेर इन्सोरेन्सको समेत व्यवस्था गरेको बताए ।

कार्यक्रममा जानकी हेल्थ केयरका संचालक एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, कम्पनीका निर्देशक विकास अग्रवाल, हर्ष प्रभु तथा जनकपुरधामका डीलरहरु साह ग्लासको तर्फबाट प्रियांशु साह र प्रधान प्लाई ग्लास हाउसको तर्फबाट मनोज प्रधानको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य