TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर


औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
ADVERTISEMENT

जनकपुरधाम, भदौ २२ गते ।
मधेशलाई औद्योगिक कोरिडोरको रूपमा स्थापित गर्ने उद्देश्यसहित पहिलो अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो २०२५ आगामी कात्तिक २७ देखि ३० गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने भएको छ ।


उद्योग, कृषि र अटो एक्स्पो प्रमुख आकर्षणका रूपमा रहने यस प्रदर्शनीले मधेशका युवापुस्तालाई रोजगारी र सीप विकासको अवसर दिलाउने अपेक्षा गरिएको छ । उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहका अनुसार, “एक्स्पोमा सहभागी हुँदा उद्योगसँग सम्बन्धित ज्ञान, प्रविधि र व्यावहारिक सिप प्रत्यक्ष रुपमा सिक्ने मौका युवाले पाउनेछन् ।”

एक करोडभन्दा बढीको लागतमा हुने यस आयोजनामा नेपालका विभिन्न प्रदेशका साथै भारतलगायत छिमेकी मुलुकका उद्यमी, लगानीकर्ता, प्राविधिक तथा नवप्रवर्तनकर्ताको सहभागिता रहनेछ । १४० भन्दा बढी स्टल रहने प्रदर्शनीमा प्रत्यक्ष उत्पादन प्रदर्शन, अत्याधुनिक मेसिनरी, स्मार्ट खेती उपकरण, विद्युतीय सवारीसाधन र कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि प्रदर्शनी गरिनेछ ।

विशेषज्ञहरूले सञ्चालन गर्ने कार्यशाला, प्यानल छलफल र नेटवर्किङ अवसरले मधेशका विद्यार्थी, स्टार्टअप उद्यमी र युवा व्यवसायीलाई नयाँ दृष्टिकोण दिने आयोजकको विश्वास छ ।

उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश, उद्योग विभाग, जनकपुरधाम उपमहानगरपालिका र नेपाल फ्रन्ट फाउन्डर एसोसिएसनको सहकार्यमा हुने एक्स्पोले युवालाई वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै अवसर सिर्जना गर्ने सम्भावना देखिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य