TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाममा सस्ता बजार सुरु


जनकपुरधाममा सस्ता बजार सुरु
ADVERTISEMENT

जनकपुरधामको गोपाल धर्मशालामा हरेक वर्ष विजयादशमीको अवसरमा लाग्ने सस्ता बजार सञ्चालनमा आएको छ । घटस्थापनाको शुभ अवसरमा सोमवार श्री राम मन्दिरका महन्त श्री राम गिरी, जनकपुरधामका मेयर मनोज कुमार साह र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरनसाहले बजारको समुदघाटन गरेका छन् ।


व्यापारीहरुको राष्ट्रिय छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ भन्दा पनि जेठो २००९ सालमा स्थापित जनकपुरधाम उद्योग बाणिज्य संघको आयोजनामा ४३ औं वर्षमा प्रवेश सहित सुरु भएको मेलामा घरायसी भान्साका सरसमान देखि पुजापाठ र पर्व तिहार लत्ताकपडा पनि एकै छातामुनि उपलब्ध हुने गर्नाले ग्राहकको भिड लाग्ने गर्दछ ।

कार्यक्रमका प्रमुख अतिथि महन्त श्री राम गिरीले शुभकामना दिदै बजारको सफलताको कामना गरेका थिए भने विशिष्ठ अतिथि मेयर साह र पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले गुणस्तरीयता, सहजता, शुलभता र सहुलियतमा ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

सेवाग्राही सन्तुष्ट भए मात्र बजार लोकप्रिय हुदै निरन्तरता पाउने उनीहरुको तर्क थियो । सो अवसरमा जउबासंघका पुर्व अध्यक्षहरु बजरंग प्रसाद साह, ई. प्रकाश चन्द्र साह, निर्मल चौधरी, रमेश साह, श्याम प्रसाद साह सहितकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

यस वर्ष विस्तारित र सुरक्षित बजार

जउबासंघका अध्यक्ष भण्डारीले यस वर्ष बजारमा १ सय १५ स्टल राखिएको बताए । यस अघिका वर्षहरुमा ७० देखि ८० स्टल हुने गरेकोमा वृद्वि गरेर सो संख्यामा पुरयाइएको र समानहरुको गुणस्तरीयतामा हुनै कम्प्रमाईज नहुने बताए । साथै उनले यस वर्ष बजारमा रहेको हरेक स्टलहरुको दश/दश लाखको बिमा गरिएको समेत जानकारी गराएका छन् ।

करिव ११ करोडको हरेक स्टलको बिमा गरेर बजार लगाएका छौं, उनले भने, ‘गुणस्तर के कति छ, त्यसको लेखाजोखाका लागि हरेक पक्षलाई अनुगमन गर्न हाम्रो आग्रह छ ।’ सो अवसरमा आइजीआई बिमा कम्पनीका देव साहले अध्यक्ष भण्डारीलाई सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य