TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मतदाताहरुले आफूमाथि विश्वास गर्ने उम्मेदवार जुलीकुमारी महतोको आग्रह


मतदाताहरुले आफूमाथि विश्वास गर्ने उम्मेदवार जुलीकुमारी महतोको आग्रह
ADVERTISEMENT

जनकपुरधामलाई धार्मिक पर्यटकीय स्थल, औद्योगिकीकरण तथा भौतिक पूर्वाधार विकासको क्षेत्रमा अधुरो रहेको कार्यलाई पूरा गर्नकालागि धनुषा ३का मतदाताहरुले आफूमाथि विश्वास गर्ने उम्मेदवार जुलीकुमारी महतोले दावी गरेकी छन् ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८मा घरदैलोको क्रममा एमालेको धनुषा ३का उम्मेदवार महतोले आफू प्रतिनिधिसभा सदस्य रहेको समयमा अगाडि बढाएका अधुरा कार्यहरु पूरा गर्नकैलागि यहाँका मतदाताहरु आफूमाथि विश्वास गर्ने बताइन् । एमाले नेतृत्वको सरकारले आफ्नो नीति तथा कार्यक्रममा जनकपुरधामलाई वैवाहिक गन्तव्य स्थलको रुपमा विकास गर्ने विषय आफ्नै पहलमा राखिएको दावी गर्दै महतोले जनकपुरधामलाई औद्योगिक क्षेत्र तथा यहाँका भौतिक पूर्वाधार विकासका लागि आफू दत्तचित रहँदै आएको र रहि रह्ने बताइन् । वर्षौँदेखि जनकपुरधाम नगर भित्रै बन्न नसकेका सडक तथा पुलहरु आफ्नो पहलमा पछिल्लो समय निर्माण गरिएको उनले दावी गरिन् ।

जनकपुरधामको विकासकालागि भिठामोड तथा जटही नाकाको विकास आवश्यक रहेको बताउँदै उनले यसकालागि आफूले पहल गर्दै आईरहेको र गरिरह्ने मतदाताहरु समक्ष प्रतिवद्धता व्यक्त गरिन् । मतदाताहरुले आफूलाई यी विषयमा पहल गर्दै आईरहेको देखेकाले धनुषा ३का मतदाता आफ्ना यी योजनाहरु पूरा गर्नका लागि सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

घरदैलोको क्रममा उम्मेदवार महतोले मतदाताहरुका समस्या समेत सुनेकी थिइन् । यसका साथै उनलाई मतदाताहरुले सोध्ने प्रश्नहरुको घरदैलोको क्रममा जवाफ समेत दिइन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
घरदैलोको क्रममा मतदाताहरुको सहानुभूति पाईरहेको छु– गोपालप्रसाद साह

घरदैलोको क्रममा मतदाताहरुको सहानुभूति पाईरहेको छु– गोपालप्रसाद साह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य