TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

हरेक समूहका व्यक्तिले यस पटक परिवर्तन चाहेको छ : मनिष झा


हरेक समूहका व्यक्तिले यस पटक परिवर्तन चाहेको छ : मनिष झा
ADVERTISEMENT

रास्वपाबाट धनुषा ३मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका मनिष झाले युवा पुस्ता मात्र नभई हरेक समुहका व्यक्ति यस पटकको निर्वाचनमा परिवर्तन चाहि रहेको बताएका छन् ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११मा घरदैलोको क्रममा रहेका उम्मेदवार झाले आफूले घरदैलोको क्रममा हरेक मतदाताको मनस्थिति परिवर्तन नै रहेको महशुस गरेको बताए । उनले आफ्नो उम्मेदवारीलाई लिएर युवाहरुमा मात्रै क्रेज रहेको चित्रण गरिएपनि युवा पुस्ताभन्दा पनि अन्य पूस्तामा झन क्रेज रहेको दावी गरे । उनले युवाहरु आफ्नो अभिव्यक्ति सडकमा अभिव्यक्त गरिहाल्छन् तर अन्य उमेर समूहका व्यक्ति अभिव्यक्त नगरेहपनि उनीहरु अहिलेसम्मको राजनीतिक परिवेशबाट सन्तुष्ट नरहेको बताए

उम्मेदवार झाले सिनियर पुस्ताले परिवर्तन नहुँदा कस्तो मूल्य चुकाउनु पर्छ भन्ने विषयमा अनुभाव गरिसकेकाले उनीहरु पनि यस पटकको निर्वाचनमा परिवर्तन खोजिरहेको बताए । उनले जनताले खोजेको परिवर्तन रास्वपाले ल्याएर देखाउने दावी गरे । उम्मेदवार झाले हामी परिवर्तन मात्र नभई परिणाममुखी परिवर्तन चाहेकाले त्यो दिशामा काम गर्ने कुरा जन–जनमा पुर्याई रहेको बताए । यहाँका मतदाताले ५ पटकको राजनीतिक परिवर्तन तथा ७ पटक संवैधानिक परिवर्तन देखेपनि परिणाममुखी परिवर्तन आउन नसकेकाले यस पटक परिणाममुखी परिवर्तनकालागि मतदाताले आफूहरुमाथि विश्वास गर्ने बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
देशको समृद्धिकालागि धनुषा ३का मतदाता एमाले नेतृत्वकै सरकार चाहिरहेको छ–जुली

देशको समृद्धिकालागि धनुषा ३का मतदाता एमाले नेतृत्वकै सरकार चाहिरहेको छ–जुली

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य