TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रास्वपा पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्दै


रास्वपा पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्दै
ADVERTISEMENT

फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिदै गईरहेको समयमा रास्वपा पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गईरहेको छ ।


धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा समेत दिनहुँ रास्वपाको पार्टी प्रवेश कार्यक्रम हुँदै आईरहेको छ । शनिबार रास्वपा पार्टीले धनुषा ३ अन्तर्गतको नगराइन नगरपालिकास्थित गंगुलीमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा १ सय २५ जनाले पार्टी प्रवेश गरेका हुन् ।

विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरुलाई रास्वपाका प्रवक्ता एवं धनुषा ३का उम्मेदवार मनिष झाले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार झाले परिवर्तनको नारा धनुषा ३मा गुञ्जिरहेको बताए । उनले रास्वपा पार्टीप्रतिको लहरले परिवर्तनको नारालाई बुलन्द बनाईरहेको बताए ।

धनुषा ३का मतदाता पुराना राजनीतिज्ञहरुबाट आजित आईसकेकाले परिवर्तनको मूडमा रहेको उनको दावी थियो । घरदैलोको क्रममा समेत मतदाताहरुमा रास्वपाप्रति लहर देखिएको उनले दावी गरे । यस अघि यहाँबाट जितेर जाने उम्मेदवारहरु भोटबैंकको रुपमा मात्रै प्रयोग गरेको आरोप लगाउँदै झाले यहाँका मतदाता यस पटक परिवर्तनको सोच बनाइसकेको उनले बताए । त्यसैले रास्वपा पार्टीमा प्रवेश गर्नेहरुको लहर बढ्दो छ, यो लहरलाई कुनै शक्तिले रोक्न नसक्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भ्रष्टाचारमुक्त देश र सुशासन कायम गर्न जनमत पार्टीको पक्षमा मतदान गर्न उम्मेदवार साहको आग्रह

भ्रष्टाचारमुक्त देश र सुशासन कायम गर्न जनमत पार्टीको पक्षमा मतदान गर्न उम्मेदवार साहको आग्रह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य