TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

दिन दिनै रास्वपाप्रति जनतामा लहर बढ्दै : मनिष झा


दिन दिनै रास्वपाप्रति जनतामा लहर बढ्दै : मनिष झा
ADVERTISEMENT

धनुषा–३ को चुनावी प्रतिस्पर्धा चर्किंदै गईरहेको समयमा रास्वपाका उम्मेदवार मनिष झाले घरदैलोसंगै पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन् । जनकपुरधाम–५ तथा ७मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झाले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झाले सोमबार विभिन्न वडामा पुगेर स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । उनले विकास, सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको बताए ।

झाले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुरानै शैलीको राजनीतिले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे ।

उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि तथा साना व्यवसाय प्रवद्र्धन गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए । परिवर्तनको एजेण्डा व्यवहारमै कार्यान्वयन गरिने उनको भनाइ थियो ।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले खानेपानीको समस्या, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन तथा स्वास्थ्य सेवामा सहज पहुँचको विषय उठाएका थिए । झाले ती मुद्दालाई योजनाबद्ध ढंगले सम्बोधन गर्ने आश्वासन दिए ।

सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०स्थित नीम चोकमा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको छ । सो पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० बढी नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई उम्मेदवार झाले पार्टीमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधाममा दुई दर्जन युवा एमालेमा प्रवेश

जनकपुरधाममा दुई दर्जन युवा एमालेमा प्रवेश

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य