TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाम र मधेस विकासको स्पष्ट योजना एमालेसँगै छ: जुलीकुमारी महतो


जनकपुरधाम र मधेस विकासको स्पष्ट योजना एमालेसँगै छ: जुलीकुमारी महतो
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले विकास र समृद्धिको स्पष्ट दृष्टिकोण भएको दल एमाले नै रहेको दाबी गरेकी छन् ।


मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० स्थित देवपुरा रुपैठामा घरदैलोको क्रममा उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारासहित एमालेले प्रत्येक नेपाली नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको बताइन् । एमालेकै नेतृत्वमा मुलुक समृद्धिको दिशामा अघि बढ्ने उनको दाबी थियो ।

घरदैलोका क्रममा उनले जनकपुरधामसहित समग्र मधेस प्रदेशको विकासका लागि एमालेसँग ठोस योजना रहेको उल्लेख गरिन् । मधेसको विकासका लागि रेलमार्ग विस्तार, जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना, महेन्द्र राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने परियोजना लगायतका कार्यक्रम एमालेकै पहलमा अघि बढाइएको उनले स्मरण गराइन् ।

उनले शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा एमाले नेतृत्वमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको दाबी गरिन् ।
नेपालमा संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाभिमानको सवालमा अडिग रहने दल एमाले मात्र भएको जिकिर गरिन् ।

घरदैलो अभियानका क्रममा आफूले मतदाताबाट न्यानो माया र सकारात्मक प्रतिक्रिया पाएको पनि उनले बताइन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मतदाता आफैं भन्छन् ‘जय घण्टी’, यही हो परिवर्तनको संकेतः मनिष झा

मतदाता आफैं भन्छन् ‘जय घण्टी’, यही हो परिवर्तनको संकेतः मनिष झा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य