TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मुलुक अहिले असहज परिस्थितीमा छ : रामचन्द्र पौडेल (भिडियो सहित)


मुलुक अहिले असहज परिस्थितीमा छ : रामचन्द्र पौडेल (भिडियो सहित)
ADVERTISEMENT

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको अवस्था असहज वन्दै गएपछि लोकतन्त्र कमजोर वनेको वताएका छन ।


जनकपुरधाम विमानस्थलमा आइतवार साझ संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता पौडेलले अदालत विवादमा रहेको अवस्थामा अदालत नचलेको अवस्था छ र नेपाल वार एशोसीएसन धर्नामा वसेकोले मुलुक असहज परिस्थितीमा आएको वताए । उनले भने,अदालतको आन्तरिक मामिलामा हामी हस्तक्षेप गर्ने छैनौ, अदालतको मामिला अदालत भित्रै समाधान होस भन्ने हाम्रो धारणा छ तर यस्तै परिस्थ्तिी रहयो भने राजनीतिक दलले के गर्ने त्यसको लागि छलफलको आवश्यकता छ । उनले पाटी सभापतिलाई यस विषयमा छलफलका लागि ध्यानाकषर्ण गराईसकेको वताए ।

उनले न्यालयको विषयको मुलुक अस्तव्यस्त रहेको विषयमा गठवन्धन र प्रतिपक्षले दुवैले सोच्नुपर्ने आवश्यकता रहेको वताए । नेता पौडेलले केपी ओली चार न्यायधिशमाथि प्रश्नचिन्ह उभ्याएको भन्दै उनले भने,अदालतको अन्य न्यायधिसमाथि केपी ओलीले प्रश्न गर्नु गलत प्रवृति हो ।

पुर्व प्रधानमन्त्री समेत रहेको पौडेलले प्रदेश २ मा भ्रष्टाचारको छानवीनका लागि अख्तियार कदम चालेको र अहिले सम्म त्यसको विषयमा अख्तियारले नै वताउन सकिने वताए । विभिन्न कार्यक्रममा सहभागी हुन काँग्रेस बरिष्ट नेता पौडेल आज साँझ जनकपुर आएका हुन् । उनलाई स्वागत गर्न पूर्वमन्त्री रामकृष्ण यादव, पूर्व साँसद मुक्ता यादव, दिनेश प्रसैला, किरण यादव र सयौंको संख्यामा कार्यकर्ता विमानस्थल पुगेका थिए ।

https://fb.watch/8_ArWG3I8c/

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो हार

टी–२० विश्वकपमा भारतको लगातार दोस्रो हार

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य