TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भायानेटको सेवा अब जनकपुरधाम र वर्दिवासमा पनि


भायानेटको सेवा अब जनकपुरधाम र वर्दिवासमा पनि
ADVERTISEMENT

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्ट्रिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा लि ले आफ्नो सेवा विस्तार गर्ने कममा अब जनकपुरधाम र वदिवासमा एकसाथ सेवा सूचारु गरेको छ । यो सेवा विस्तारसंगै कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ ।


भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा सचालन गर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वीत हन सक्न हुनेछ र कम लागतमै गणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्नु हुनेछ । यसै सन्दर्भमा जनकपुरधाम र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बांडन संस्थाले १ वर्ष सव्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सव्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निस्शुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोवाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैमा प्रदान गर्ने योजना अघि सारेको छ । जनकपुरधाममा भायानेटको शुभारम्भ कार्यक्रममा प्रदेश नं २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले घर घरमा इन्टरनेटको पहुचसंगै नेपाल पनि डिजिटल युगमा प्रवेस गरेको वताए । उनले इन्टरनेटले विश्वलाई चिन्न नजिक वनाएपनि मानीस मानीसमा दुरी पनि वढाएको वताउदै इन्टरनेटबाट प्रविधिको सहयोग लिनुको संगै आफनो संस्कृति र संस्कारलाई पनि जिवित राख्नु आवश्यकता रहेको वताए । उनले प्रदेश २ मा संचार सम्वन्धि सम्पुर्ण सेवामा कानुनीरुपमा सहयोग गर्न पुर्ण प्रतिवद्ध रहेको वताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ७ का अध्यक्ष जानकी राम साहले बढदो प्रविधीको विकास संगै जनकपुरधामलाई पनि विश्वसामु चिनाउनका लागि इन्टरनेट पनि महत्वपुर्ण रहेकोले आफनो वार्डमा कार्यालय स्थापनाका लागि धन्यवाद दिदै उनले गुणस्तरिय र सस्तो इन्टरनेटको व्यवस्था गर्न उनले आग्रह गरे ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिकल इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ प्रामाणिक कम्पनी पनि हो । भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवा प्रदान गन विश्वका प्रमुख बराण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसग सहकार्य गरेर देशभर पछिल्लो अत्याधनिक प्रविधिको बरोडव्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ ।

जनकपुरधाम र वर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिदै कम्पनीका सिइओं सेवा पाठकले ग्राहकलाई उच्चकोटीक एवम तिव्र गति क्षमताको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित रहेको वताउदै यसका लागि हाम्रा प्राविधिकहरु हर हमेसा त्यही लक्ष्यमा सम्पित भएर कार्य सम्पादन गरिरहेको वताए । उनले भने, मलाई विश्वास छ, जनकपुरधाम र बर्दिवासका ग्राहकहरुले अब बिना कनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसंग जोड्न सफल हुनु हुनेछ ।

जनकपुरधाममा भायानेटको कार्यालयको उदघाटन आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य