जनकपुरधाम । देवपुरा रुपैठा क्षेत्र पुनः तनावग्रस्त बनेको छ ।
धनुषा जिल्लास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठा छठ घाट बनाउने विवादलाई लिएर फेरि विवाद चर्किएको हो ।
शनिबार जनकपुरबाट निकालिएको शान्तिपूर्ण र्याली रुपैठा पुगेपछि विवाद उत्पन्न भएको स्थानीयले जानए ।
छठको अघिल्लो दिन घाट बनाउने क्रममा दुवै पक्षबीच विवाद भएको थियो ।
उक्त विवादलाई प्रशानले रोक्ने प्रयास गरिरहेको छ ।









तपाईको प्रतिक्रिया