TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाल भारतको सीमा खोल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो


नेपाल भारतको सीमा खोल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो
ADVERTISEMENT

विगत लामो समय देखि वन्द रहेको नेपाल भारतको सीमा खोल्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।


कोरोना महामारीका कारण विगत ६ महिना पहिले नेपाल(भारतको सीमा बन्द भएपछि दूबै देशका जनतालाई निकै कठिनाई भइरहेको अवस्थामा सीमा नाका खोल्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाको अगुवाईमा विभिन्न संघसंस्थाहरुले ज्ञापनपत्र बुझाएका हुन् । कोरोनाका कारण इतिहासमा पहिलो पटक नेपाल भारतको सम्बन्धमा तिक्तता आएको भन्दै यस मुद्दामा नेपाल र भारतको निती निमार्ण गर्ने व्यक्तिहरुको गलत सोंच र दिशानिर्देशनका कारण पछिल्लो केहि महिना देखि दुवैतिरको जनतालाई दुःख भोग्न वाध्य बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत् प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा आपत विपतको बेला नेपाल भारतको सीमा बन्द हुँदा भारतबाट आँखाको उपचार गराउन नेपाल आउने र नेपालबाट अन्य रोगको उपचार गराउन भारत जाने विरामीहरु विचल्लीमा परि कयौं व्यक्तिले ज्यान समेत गुमाइसकेको अवस्थामा यसमाथि ध्यान पुर्याउन ज्ञापनपत्र मार्फत सरकारसँग आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा उल्लेख अनुसार भारतमा रोजगारी गरिरहेका लाखौं नेपाली कोरोनाको डरले नेपाल आएपनि अब बन्द सिमानाको कारण भारत जान नपाएर दुई छाक खाना जुटाउन साहुकारको ऋणको बोझले झन बढि मार्कामा परेकोप्रति दुःख व्यक्त गरिएको छ ।नेपाल भारत खुल्ला सीमा सम्वाद समुह, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश २, माँ जानकी यातायात प्रालि, जनकपुरधाम, लोकतान्त्रिक युवा नागरिक समाज, फलफुल व्यवसायी संघ,जनकपुरधाम, धनुषा चेम्बर अफ कमर्स, जनकपुरधाम अञ्चल ग्यास व्यवसायी संघ, जिरोमाइल युवा कमिटी, क्लोथ बैंक नेपाललगायतका संघसंस्थाहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
प्रदेश २ मा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जनमा थप ३० जना कोरोना संक्रमित थप, एक जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य