TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषा : सहमति पछि विद्यार्थीको आन्दोलन स्थगित


धनुषा :  सहमति पछि विद्यार्थीको आन्दोलन स्थगित
ADVERTISEMENT

धनुषाधाम नगरपालिका–३ स्थित धनुष जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेपछि विद्यालय व्यवस्थापन समिति गठन गर्न सहमति बनेको छ ।


विगतमा भएको सहमति अनुसार विद्यालय व्यवस्थापन समिति चयन नगरेको भन्दै विद्यार्थीहरु विद्यालयका प्रधानाध्यापक राजेन्द्र साह विरुद्ध प्रदर्शन गरे । आक्रोशित विद्यार्थीहरु शुक्रबार धनुषाधाम बजारमा टायर पनि बाले । विद्यार्थीहरुले विद्यालयको मुख्यद्वार तोडफोड गर्न लाग्दा प्रहरीले रोक्न खोज्दा दुबै पक्षबीच सामान्य झडप समेत भएको थियो । प्रहरीले हस्तक्षेप गर्दा पनि विद्यार्थीहरुले आन्दोलन जारी राखेपछि विद्यालयका प्रधानाध्यापक साह विद्यालय व्यवस्थापन समिति ४ दिनपछि चयन गर्न सहमत भएका हुन् । स्थानीय प्रहरीका अनुसार मंसीर १४ गते विद्यालय व्यवस्थापन समिति चयन गर्ने सहमति भएपछि विद्यार्थीले आन्दोलनको कार्यक्रमहरु स्थगित गरेका छन् । यस अघि मंसिर १० गते समिति चयन गर्ने सर्वपक्षीय सहमति भएको थियो । तर नेकपा एमालेका नगर प्रतिनिधिले राष्ट्रिय महाधिवेशनमा जान लागेको भन्दै समिति चयन स्थगित गर्न पत्र लेखेका थिए । सो पत्रकै आधारमा प्रधानाध्यापक साहले समिति चयन गर्न अभिभावक भेला स्थगित गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

विद्यालय व्यवस्थापन समिति नरहेकाले शिक्षकहरु मनपरी गर्ने गरेको विद्यार्थीहरुको आरोप छ । सबै विषय पठन– पाठन हुनुपर्ने उनीहरुको माग छ । तर प्रधानाध्यापक साह अटेर गरेपछि बाध्य भइ आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
फोहरमय बन्दै जनकपुरधाम, जताततै फोहर र दुर्गन्ध

फोहरमय बन्दै जनकपुरधाम, जताततै फोहर र दुर्गन्ध

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य