सर्वोच्च अदालतले लोकसेवा आयोगका स्थगित परीक्षाफल तत्काल प्रकाशित गर्न आदेश दिएको छ । आज जारी गरिएको परमादेशमा न्यायाधीशहरू आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको हो ।









तपाईको प्रतिक्रिया