TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आजदेखि एसइइ परिक्षा शुरु


आजदेखि एसइइ परिक्षा शुरु
ADVERTISEMENT

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजबाट प्रारम्भ भएको छ ।


शुक्रबार बिहान ८ बजेबाट शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना महामारीका कारण दुई वर्षपछि परीक्षा बोर्डले भौतिक उपस्थितिमा केन्द्र निर्धारण गरि प्रश्नपत्र मार्फत् नै एसइइ परीक्षा लिन लागेको हो । ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० विद्यार्थीले आवेदन भरेको एसइइ परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । काठमाडौंमा सबैभन्दा बढी ३६ हजार र सबभन्दा कम मनाङमा २९ जना परीक्षार्थी छन् । परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी गरि ७० हजार भन्दावढी जनशक्ति खटाइएका छन् ।

साधारणतर्फ ६१ र प्राविधिकतर्फ ४२ विषयको परीक्षा हुन लागेको हो । पाँचलाख विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई मर्यादित बनाउन परीक्षा बोर्डले आग्रह गरेको छ ।

विद्यालय तहको कक्षा ११ भर्ना हुनका लागि अबदेखि विद्यार्थीले कक्षा १० को हरेक विषयमा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक ल्याउनुपर्ने छ । परीक्षा बोर्डले परीक्षामा नयाँ व्यवस्था गरेको हो ।

कोरोना महामारीका कारण यसवर्ष ४ महिना मात्र भौतिक उपस्थितिमा विद्यार्थीको पठनपाठन भयो । वैकल्पिक माध्यमको पढाइ सबैको पहुँचमा नहुनु मात्र होइन भएकाको पनि प्रभावकारी छैन । जसले गर्दा विद्यार्थीको शिक्षण सिकाइ कमजोर छ । अर्कोतिर उर्तिण हुन हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बाध्यताले यसवर्ष धेरै विद्यार्थी असफल हुनेमा शिक्षक विद्यार्थी चिन्तित छन् ।

परीक्षा बोर्डले असार मसान्तभित्र परीक्षाको नतिजा प्रकाशन गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
लोसपाबाट लोहरपट्टी नगरपालिकाको मेयरमा रामसुहाग यादव (मुखिया) लाई टिकट

लोसपाबाट लोहरपट्टी नगरपालिकाको मेयरमा रामसुहाग यादव (मुखिया) लाई टिकट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य