जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका बेचन दास निर्वाचित भएका छन् ।
उनी ४ हजार ४१२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । आफनो प्रतिद्धवन्दी नेकपा एकृकित समाजवादीका राजकिशोर रोहिता यादव भन्दा ९८५ मत बढी ल्याएर निर्वाचित निर्वाचित भएका हुन् ।
नवनिर्वाचित नगरप्रमुख दास दोस्रो पटक सोही पदमा निर्वाचि भएका हुन् ।
उनका निकटतम प्रतिद्धवन्दी नेकपा एकृकित समाजवादीका यादवले ३ हजार ४२७ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकै आशा झा ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसकी सिमा देवी महतोले २ हजार ७८६ मत प्राप्त गरेकी हुन् ।









तपाईको प्रतिक्रिया