TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा


नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा
ADVERTISEMENT

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले देशको निर्माणमा सदियौं देखि मधेशका प्राविधिक काम गर्दै आइरहेको भएपनि अवसर र पुरस्कारवाट बञ्चित भइरहेको बताए । प्रदेश २ सरकारले प्रदेशका प्राविधिकहरुको योग्यता र क्षमता सक्दो सदुपयोग गरि उत्कृष्टलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने बताए ।


प्रतिनिधीसभा सदस्य उमा शंकर अरगरिया, मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादव सहितका वक्ताहरुले समेत मधेशका प्राविधिकहरुको समस्या र चुनौतीवाट आफुहरु अनभिज्ञ नरहेको भन्दै अव त्यसको समाधानका लागि पहलकदमीको समय आएको बताए ।

कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रमोद कुमार यादव अध्यक्षतामा भएको कार्यक्रममा छठ पर्वको शुभकामना आदान प्रदान तथा प्रादेशिक भौतिक संरचना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रदेश २ को आठवटै जिल्लाका इन्जिनियरहरुले आगामि छाता संगठनको निर्वाचनमा मिलेर जानुपर्नेमा जोड दिएका छन् । मधेशका प्राविधिक इन्जिनियरहरु संख्यामा मात्र नभई काम गर्न पनि अग्रसर भएपनि अवसरवाट बञ्चित रहेकाले एकतावद्व भएर अगाडी बढनु पर्नेमा जोड दिएका छन्

एशोसिएसनको आठवटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको भेलावाट प्रदेश २ समितिको समेत घोषणा गरिएको छ । समितिको इन्चार्जमा धनुषाका ई. गौरी पण्डित, सह इन्चार्जमा ई. बुधन यादव रहेका छन् । त्यसैगरि अध्यक्षमा तेज नारायण यादव सिरहा, व.उपाध्यक्षमा जय शंकर शर्मा महोतरी, महासचिवमा राधा कृष्ण साह रौतहट रहेका छन् । समितिमा ९ उपाध्यक्ष, ९ सचिव छन भने कोषाध्यक्षमा अरुण कुमार यादव रौतहट चयन भएका छन् ।

सप्तरीका कुन्दन दत्त प्रवक्तामा चयन भएका छन भने १९ जना सदस्य गरि कुल ४६ सदस्सीय प्रदेश २ समिति चयन भएको छ । कार्यक्रममा एशोसिएसनका केन्द्रिय कोशाध्यक्ष ई.रधुन्दन ठाकुर र महासचिव तपेश्वर यादव सहितका पदाधिाकारी र प्रदेश २ को अठोओं जिल्लाका इन्जिनियरहरुको उपस्थिती थियो

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
५० लाखभन्दा बढीको केलाको ब्यापार

५० लाखभन्दा बढीको केलाको ब्यापार

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य