TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

समयमा योजना सञ्चालन नहुँदा उपभोक्ता मारमाः सांसद रानी शर्मा


समयमा योजना सञ्चालन नहुँदा उपभोक्ता मारमाः सांसद रानी शर्मा
ADVERTISEMENT

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले भुक्तानी सम्बन्धि समस्यालाई जरादेखि नै समाधान गर्नुेपर्ने बताइन् ।


शनिबार बसेको नवौं महाधिवेशनको १७ औं बैठकमा बोल्दै प्रदेश सांसद तिवारीले समयमा कार्यक्रम सञ्चालन नहुँदा आउने समस्यालाई जरादेखि समाधान गर्नुपर्ने बताइन् । उनले समस्या आएपछि मात्र समाधान तर्फ लाग्नुभन्दा समस्या आउन नदिनु नै उचित हुन्छ भनिन् । उनले बोक्सी पनि आफैं, झाँक्री पनि आफै जस्तो हाम्रो प्रदेशको अवस्था छ, समस्या हाउन दिने अनि समाधान तर्फ लागेर भन्ने कि ल मैले समाधान गरे, यो त बोक्सीलाई पल्काएर उपचार गरेजस्तो देखियो, समस्याको स्थायी समाधान खोज्नुपर्ने बताइन् ।

उनले चार वर्षदेखि प्रत्येक वर्ष यस्तै हुँन्छ भन्दै समयमा कार्य सम्पन्न हुँदैन भने भुक्तानी कसरी हुन्छ ? किन योजना ढिला सञ्चालन हुँन्छ ? मन्त्रालयको योजना सञ्चालन भइसक्दा पनि संसदीय विकास कोषको योजना सञ्चालन किन हुँदैन ? यस्ता प्रश्न गर्दै आज जुन समस्या लिएर यहाँ उपस्थिति भएका छौं त्यो समस्या आउन नै किन दियौं, त्यसतिर पनि ध्यान दिन आवश्यक रहेको बताइन् ।

प्रदेश सभाका आफ्नो विचार राख्दै प्रदेश सांसद शर्माले,‘कार्यक्रम सञ्चालन गर्नका निम्ति भौतिक पूर्वाधार कार्यालयमा पटक पटक धाउनुपर्दा पनि कर्मचारी भेटिदैनन्, यसबारे मुख्यमन्त्रीलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई हुँदैन । भौतिक पूर्वाधार कार्यालयले आफ्नो कर्मचारीको समस्या देखाउँदै चिन्ता नगर्नुस् मान्यजू जेठमा कार्य सञ्चालन भएपनि असारसम्म भुक्तनी हुन्छ भनेर ठोकुवा गर्ने कर्मचारी कहाँ हुनुहुन्छ ल्याएर कारवाही समेत गर्नुपर्ने भनिन् ।

वर्ष बित्नै लाग्दा पनि योजना सञ्चालन भएको छैन भनेर प्रदेश सभामा प्रश्न पनि गरेको थिए सांसद शर्माले भनिन् तर, त्यो दिन जवाफ पाइन त्यसको परिणाम आज यो समस्या भोग्दै छौं । यदि त्यसको जवाफ खोजेको भए आज यो समस्या आउने थिएन होला, भनेर सांसद शर्माले आफ्ना भनाई राखिन् ।

सांसद शर्माले, मान्यज्यूहरुको बोलीलाई प्रदेश सरकारले बेवास्ता गर्दा समयमा कार्यक्रम सञ्चालन हुन सकेन त्यसको परिणाम आज उपभोक्तको भुक्तानी रोकिएको छ । उपभोक्ताका मारमा परेका छन् । त्यसको समाधान गर्नुपर्छ तर, यो समस्या आए मात्र आवाज उठाउने अरु बेला मौन बस्ने त्यस्तो गर्नुभन्दा पनि समस्या आउन नदिन के गर्नुपर्छ त्यस तर्फ लाग्नु पर्ने बताइन् ।,

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्छ : मुख्यमन्त्री राउत

पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्छ : मुख्यमन्त्री राउत

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य