TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम


असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम
ADVERTISEMENT

निर्वाचनको एक महिना मात्रै बाँकी रहेको समयमा जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ ।

एकै दिन धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वा बजार र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित बैरिया बजारमा जनमत पार्टीले बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको हो । बहुअर्वा बजारमा बिहान ९ बजे र बैरिया बजारमा दिउँसो २ बजे कार्यक्रमको आयोजना गर्न लागिएको जनमत पार्टीको धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार डा. प्रसन्नकुमार झाले जानकारी दिए ।

दूबै कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत रह्ने उनले बताए । यसका साथै कार्यक्रममा धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार शम्भुनाथ साह र धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार रामबाबु साहको उपस्थिति रह्नेछ ।

यता धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार डा। झाले धनौजी गाउँपालिकाका विभिन्न गाउँमा मतदाताहरुसंग मत माग्नका लागि घरदैलोका लागि पुगेका थिए । यसका डा. झा साथै विदेह नगरपालिकाको इटहर्वा बजारमा निर्वाचनसंग सम्बन्धित आगामी रणनीतिको विषयमा आफ्ना दलका नेता कार्यकर्ताहरुसंग छलफल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सबै दल मिलेर देशको गरिबी हटाउनेः प्रधानमन्त्री देउवा

सबै दल मिलेर देशको गरिबी हटाउनेः प्रधानमन्त्री देउवा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य