TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

यादव र कार्की बिचको प्रतिस्पर्धामा कमल जीत निकाल्ने योजनामा


मेरो जीतपछि धनुषा १मा परिवारवादको अन्त्य गर्छु : कमल
ADVERTISEMENT

धनुषा– १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृका यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दिपक कार्की उम्मेदवार हुन् । यी दूबै उम्मेदवार २०७४को निर्वाचनमा समेत आमने सामने भएका थिए । सो निर्वाचनमा यादवले कार्कीलाई पराजित गर्न सफल भएका थिए । यद्यपि यस पटकको निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवारी दिएका किशोरी साह कमल मजबुत प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यादव र कार्की बिचको प्रतिस्पर्धामा कमलले समेत जित निकाल्न सक्ने कतिपयको आकलन छ ।


यसपटक यादव र कार्कीको प्रतिस्पर्धामा जनमत पार्टीका नेता किशोरी साह कमल पनि थपिएका छन् । उनी गत निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर सोही क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभामा निर्वाीचत भएका थिए । चुनावी तालमेलको क्रममा जसपाको भागमा संघ र प्रदेश दुवै परेपछि साहले एमाले परित्याग गर्दै जनमत पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

गत निर्वाचनमा वाम गठबन्धन रहेकाले साहले माओवादी केन्द्रका उम्मेदवार यादवलाई सघाएका थिए । तर यसपटक कमल आफै चुनावी मैदानमा रहेकाले यादव कमजोर पर्न सक्ने आकलन गरिएको छ । यसका साथै मधेशवादी गठबन्धन रहेको पछिल्लो निर्वाचनमा तत्कालिन राजपा हालको लोसपाका साथ पाएका कार्की समेत यस पटक सो दलको साथ पाएका छैनन् ।

यसरी यी दुई उम्मेदवारहरु पछिल्लो निर्वाचनको तुलनामा केही हदसम्म शक्ति क्षिण भएकाले कमल समेत सो क्षेत्रमा मजबुत उम्मेदवारको रुपमा देखिएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषा : मतदाताको सहानुभूति गंगारामको पक्षमा

धनुषा : मतदाताको सहानुभूति गंगारामको पक्षमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य