TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जसपामा किचलो अध्यक्ष यादव विरुद्ध राईको अभिव्यक्ति


जसपामा किचलो अध्यक्ष यादव विरुद्ध राईको अभिव्यक्ति
ADVERTISEMENT

आमनिर्वाचनको परिणाम सार्वजनिक हुन बाँकी नै रहेको बेला जनता समाजवादी पार्टी (जसपा)मा किचलो हुन थालेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग गरिएको चुनावी तालमेल समाप्त भएको धारणा व्यक्त गरेको ७२ घण्टा नबित्दै सो पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका नवनिर्वाचित सांसद अशोक कुमार राईले असन्तुष्टि जनाएका छन् ।


एमालेसँगको चुनावी तालमेल चुनाव सकिएसँगै समाप्त भएको अध्यक्ष यादवले गत आइतवार सार्वजनिक रुपमा घोषणा गरेका थिए ।‘चुनावका लागि गरिएको तालमेल चुनाव सकिएसँगै समाप्त भएको छ ’अध्यक्ष यादवले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुलाई भनेका थिए । सत्तारुढ गठबन्धनबाट स्थानीय निकायको चुनाव लडेको जसपाले आमचुनावमा एमालेसित तालमेल गरेको थियो ।चुनावका लागि मात्र गरिएको तालमेल चुनाव सकिएपछि स्वतःसमाप्त भइसकेको अध्यक्ष यादवले तर्क दिए ।तर परिषद् अध्यक्ष राईले अध्यक्ष यादवको सो भनाईप्रति सहमत देखिएका छैनन् । देशमा सरकार गठनको प्रक्रिया सुरु हुनु अगावै दलहरुले आवश्यक बहुमत पु¥याउन गृहकार्य भने थालिसकेका छन् ।जसपा पनि सत्तारुढ गठबन्धनमा सहभागी भएर सरकारमा जान चाहेको छ । जसपामा खासगरी एमालेसँगको सहकार्यको विषयमा मतभिन्नता देखिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिए पनि सो पार्टीका संघीय परिषद् अध्यक्ष अशोक कुमार राईले भने त्यो यादवको व्यक्तिगत धारणा भएको बताएका छन् ।धरानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेसँगको तालमेल नसकिएको बताए । एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा उनले भने, ‘ यो उहाँको (अध्यक्ष यादवको) व्यक्तिगत धारणा हो । ’उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ’ उनले भने, सहमति भएको विषयलाई एकतर्फी रुपमा समाप्त भएको घोषणा गर्न मिल्दैन् । काठमाण्डु गएर यसबारे अध्यक्ष यादवसँग छलफल गर्ने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने राईले बताए ।

चुनावमा यस पटक राई प्रत्यक्षबाट र उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिकबाट सांसद हुने भएकी छन् ।अध्यक्ष यादव चुनावमा पराजित भएका छन् ।यस अघि संघीय परिषद्का अध्यक्ष रहेका डा.बाबुराम भट्टराईले यसरी नै अध्यक्ष यादवलाई कमजोर बनाउने प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
४ दिनदेखि ठप्प नगराइन नगरपालिका

४ दिनदेखि ठप्प नगराइन नगरपालिका

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य