TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रतिनिधि सभा विघटनपछिको सोमबार दोस्रो दिन, देशवासीका नाममा प्रधानमन्त्रीओलीको सम्बोधन सकियो


प्रतिनिधि सभा विघटनपछिको सोमबार  दोस्रो दिन, देशवासीका नाममा प्रधानमन्त्रीओलीको सम्बोधन सकियो
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरिरहेको सम्बोधन सकिएको छ।सम्बोधनमा उनले राज्य सञ्चालनको अन्तिम निर्णयकर्ता जनता भएको बताएका छन्।प्रतिनिधिसभा संसद विघटनपछि आफ्नो पक्षमा बन्दै गएको नकारात्मक माहौल चिर्न प्रधानमन्त्री केपी ओलीले आज देशवासीको नाममा सम्बोधन गरे । उनले आफ्नो सम्बोधनलाई १२ बुँदामा विभाजन गरी आफ्नै पार्टीभित्रबाट सरकारविरुद्ध किचलो निकालेर कामै गर्न नदिएपछि आफु ताजा जनादेशका लागि संसद विघटन र नयाँ निर्वाचनको निर्णयमा पुगेको बताएका छन् ।


प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त उनको १२ बुँदे पूर्ण सम्बोधन

. घेराबन्दीमा पुर्याइएपछि मेरा सामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन

. जनादेश विपरीत अन्त्यहीन बार्गेनिङ र दबाब

.साथीहरुका आँखा निरन्तर पद, प्रतिष्ठा र पद–सोपानमा

. सरकारलाई राम्रोसँग चल्नै दिइएन

. महाधिवेशनका लागि साथीहरुले ४ महिना पनि कुर्न सकेनन्

. मेरो प्रयासलाई मेरो कमजोरी ठानियो

. गंभीर षडयन्त्र

. सधैभरि सत्ता, सधैभरि सरकार र सधैभरि पदीय भागबण्डाको चक्रव्यूह

. नयाँ जनादेशका लागि सार्वभौम जनतासमक्ष

. लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर. बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौता

. निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
पहिलो चोटी अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न

पहिलो चोटी अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य