TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेशको समीकरण फेरिने


मधेश प्रदेशको समीकरण फेरिने
ADVERTISEMENT

केन्द्रमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्र अल्गिएपछि मधेश प्रदेशमा पनि समीकरण फेरिने भएको छ ।


यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास गरिएको समीकरण समाप्त हुने लगभग निश्चित जस्तै भएको छ । प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो भएको छ । मुख्यमन्त्री जसपालाई दिएर प्रदेश प्रमुख र सभामुख नेकपा एमालेले लिने सहमति नजिक पुगेका बताइएको छ । तर जनमत पार्टी र एमाले प्रदेशको नेताहरुले पनि सरकार नेतृत्वमा दाबी कायमै राखेका छन् । यद्यपि उनीहरु केन्द्रले गरेको निर्णय स्वीकार गर्ने बताएका छन् । एमाले दलको नेताका आकांक्षीसमेत रहेको रामचन्द्र मण्डलले नेतृत्व बारे निर्णय हुन एक÷दुई दिन लाग्ने बताए । तर केन्द्रले सहमति गरे स्वीकार गर्ने उनको भनाइ छ । ‘कसको नेतृत्वमा सरकार बन्छ, त्यो छलफलको विषयमा हो,’उनले भने,‘छलफल गरेर सहमति गर्न सकिन्छ, वा केन्द्रले नै निर्णय गरे पनि स्वीकार गर्न सकिन्छ ।’ एमाले मधेश प्रदेशमा पहिलो दल रहेको आधारमा नेतृत्व दाबी गर्नसक्ने उनको भनाइ छ ।जनमत पार्टीको सचिवालयले पनि दाबी कायमै रहेको बताएका छन् ।

तर पुरानो समीकरण फेरिएपछि केही लचिलो भएर काम गर्ने ठाउँमा दाबी रहने जनमत धनुषाका अध्यक्ष विपि साहले जानकारी दिए । ‘हामी काँग्रेस नेतृत्वको सरकारमा मुख्य निर्णायक थियौं । अहिले त्यो अवस्था छैन्,’उनले भने,‘ त्यसकारण हामीले काम गर्ने ठाउँमा मात्रै दाबी गरेका छौं ।’ मधेश प्रदेशमा एमाले २३, जसपा १६, जनतमले १३ र माओवादी आठ सिट ल्याएका छन् । यी दलको सिट संख्या ६० पुगछन् । तर केन्द्रमा सघाउने भनिएको राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि यहाँ एक÷एक सिट ल्याएका छन् । उनीहरुले पनि केन्द्रीय सहमति अनुसार समर्थन गर्नेछन् । बहुमतको लागि प्रदेशमा ५४ सिट मात्रै आवश्यक रहेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जसपाले २ र जनमतले १ मन्त्रालय पाउने

जसपाले २ र जनमतले १ मन्त्रालय पाउने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य