TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषाको शिवशक्ति माविमा “बालविवाहले निम्ताएको समस्या“ नामक नाटक प्रस्तुत


धनुषाको शिवशक्ति माविमा “बालविवाहले निम्ताएको समस्या“ नामक नाटक प्रस्तुत
ADVERTISEMENT

जनकपुरधाम, फागुन ११ गते । धनुषाको बटेश्वर गाउँपालिकास्थित एक सामुदायिक विद्यालयमा गठन गरिएको बाल क्लब समूहले सडक नाटक प्रस्तुत गरेका छन् ।


बुधबार धनुषा जिल्लाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति माध्यमिक विद्यालयका बाल क्लबका भाई बहिनीले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले सडक नाटक प्रस्तु गरेका हुन् ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम बाल अधिकार समूह बटेश्वरको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको सहआयोजनमा
“बालविवाहले निम्ताएको समस्या“ नामक नाटक प्रस्तुत गरिएको हो ।

समुदायमा दाइजो प्रथा यथावतै रहेको कारणले छोरी लाई चाडै विवाह गर्ने र छोरीलाई संसार देख्नबाट वञ्चित गर्ने नियतले भ्रुण हत्या जस्ता क्रियाकलाप हाम्रो समुदायमा यथावत रहेको कुरा उक्त नाटक मार्फत दर्साउन खोजिएको छ । छोरा जन्मिए स्विकार गर्ने र तामझामका साथ स्वागत गनेर्, किनकि छोराले बिहेमा दाइजो लिएर घर भर्ने गर्छन् तर, छोरी जन्मिने खबरले आमाको कोखमै बच्चा मार्ने प्रयास भइरहेकोले यस प्रति सचेत हुन आम जनसमुदायलाई नाटक मार्फत् सन्देश दिन खोजिएको हो ।

नाटकको मुख्य सन्देश महिला सशक्तिकरण र बालविवाहले निम्ताएको समस्या बारे रहेको छ ।

बाल क्लवका अध्यक्ष उमा कुमारी महतो द्वारा लिखित नाटक प्रदर्शन कार्यक्रममा शिवशक्ति माध्यमिक विद्यालय बटेश्वरका प्रधानाध्यापक प्रमोदशरण केवट, इन्सेकका धनुषा जिल्ला सहजकर्ता अनिता यादव , शिव शक्ति माविका बटेश्वरका शिक्षक–शिक्षिका,बाल क्लबका प्रतिनिधिहरुसहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
वृहत् सरसफाई अभियान अन्तर्गत जानकी मन्दिर सफाई

वृहत् सरसफाई अभियान अन्तर्गत जानकी मन्दिर सफाई

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य