TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गुठीको जग्गा संरक्षण हुनुपर्ने मागसहित आन्दोलनको घोषणा


गुठीको जग्गा संरक्षण हुनुपर्ने मागसहित आन्दोलनको घोषणा
ADVERTISEMENT

जनकपुरधाम, चैत ६ गते । नेपालगुठी संस्थानमा देखिएको बेथिति विरुद्ध इतिहासिक प्रजातान्त्रिक जनता पार्टी चरणबद्ध आन्दोलनमा उत्रेको छ ।
विभिन्न मठ मन्दिरका जग्गाहरु संरक्षण गर्न गुठी संस्थान असक्षम देखिएको भन्दै पार्टीले गुठी संस्थान केन्द्रीय कार्यालयमा विभिन्न मागहरु अघि सार्दै ज्ञापन पत्र बुझाएको थियो । संस्थानको सम्पत्ति संस्थानको मात्र नभइ सम्पूर्ण समाजको रहेको भन्दै दिनप्रतिदिन हुँदै गएको सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग तत्काल बन्द हुनुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको लामो समय वितिसक्दा पनि कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको पार्टीका केन्द्रीय अध्यक्ष बद्री नारायण ठाकुरले बताए ।
पार्टीले निर्धारित कार्यक्रम अनुसार आइतबार गुठी संस्थान जनकपुरधाम तथा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ । सार्वजनिक सम्पत्तिहरुको अतिक्रमण तथा कब्जा भइरहँदा पनि गुठी संस्थान चुप्प लाग्नुले गुठी संस्थानप्रतिको समाजको आस्थामा कमी आएको गुनासो ज्ञापनपत्रमार्फत गरिएको छ ।
‘विगतको इतिहास हेर्दा सम्पत्ति संरक्षणमा संस्थान सक्षम छैन त्यसैले अब सार्वजनिक सम्पत्तिहरुको देखभालको जिम्मेवारी सामाजिक स्तरमा जानुपर्ने समयको माग छ।’ ज्ञापनपत्रमा उल्लेख छ । गुठी संस्थानका कर्मचारीहरुकै मिलेमतोमा सार्वजनिक जग्गाहरुको अतिक्रमणलगायतका कामहरु तत्काल बन्द हुनुपर्ने मागसमेत गरिएको छ ।
गुठीको कर्मचारीहरुबाट गुठीको नाममा भइरहेको आर्थिक अनियमितता,जग्गा जमिन हिनामिनालाई रोक्न गुठी संस्थानका सम्पत्तिको सार्वजनिक रुपमा आय व्यय,पब्लिक अडिट गर्नुपर्नेसहितका सात सूत्रीय माग अघि सार्दै पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
कार्यक्रम अनुसार सोमबार जनकपुरधाम उपमहानगरपालिकामा विरोध जुलुश प्रदर्शन,मंगलबार रिले धर्ना प्रदर्शनसहितका कार्यक्रमहरु पहिलो चरणमा गर्ने जनाइएको छ । त्यसले पनि सुनुवाइ नभए आमरण अनशन कार्यक्रम गरिने चेतावनीसमेत दिइएको छ ।
यता गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द प्रसाद कर्माचार्यले ज्ञापनपत्र बुझ्दै समस्याको समाधानका लागि केन्द्रीय कार्यालयमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका पुष्कर शाही विजयी

थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका पुष्कर शाही विजयी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य