जनकपुरधाम, चैत ६ गते । मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले अधिकारी वेव साइटमा उपडेट भएपछि पुराना अनुहार हटाई नयाँ अनुहार प्रविष्ट गरिएको छ ।
जन गुनासोपछि गृह तथा सञ्चारमन्त्रीको आदेशमा सो मन्त्रालयको आधिकारी वेव साइट अपडेट गरिएपछि मन्त्री शत्रुधनप्रसाद सिंहको नाम र तस्बिर प्रविष्ट गएिको हो ।
शनिबार दिउँसोसम्म पूर्व मन्त्री भरतप्रसाद साह, पूर्व राज्यमन्त्री रुवी कुमारी कर्ण र सचिव रामकुमार महतोको तस्बिर राखिएकोमा टुडेएनपीका सम्वाददाताले समाचार संत्रलनका क्रममा किन साइटमा पुरानै खनुहार देखिएको छ रु भनेर मन्त्री सिंहलाई प्रश्न गर्दा अनि मात्र मन्त्रीलाइ थाहा भएछ की साइटमा पुराना मन्त्रीकै फोटो देखिएछ । त्यसपछि मन्त्री सिंहले तुरुन्तै साइट अपडेट गर्न लागउने भने ।
मन्त्रकिा अनुसार कर्मचारी नभएका कारण यस्तो भएको होला । मन्त्रालयमा सचिव छैन अनय कर्मचारीको कमी नै छ त्यसैले एकले अर्काको काममा हात हाल्न नचाहेकाले यस्तो समस्या आएको बताए ।
गृह तथा सञ्चार मन्त्रालयको अपडेट हुनु अघिको साइटः

प्रदेशको गृह तथा सञ्चार मन्त्रलयको आधिकारीक साइट (जततउस्ररmयष्बअ।mबमजभकज।नयख।लउर) हो ।
यस्तै, मधेश प्रदेश सरकारको प्रदेशसभा सचिवालयको वेवसाइट पनि ४ दिन देखि खुलेको छैन ।
जततउस्ररउचयखष्लअष्बबिककझदथि।उद्द।नयख।जततउस्ररउचयखष्लअष्बबिककझदथि।उद्द।नयख।लउरअनष्(कथकरकगकउभलमभमउबनभ।अनष् खोल्न खोज्दा यस्तो सूचना प्राप्त हुन्छ,’ अंग्रेजीमा भने (this account has been suspended) लेखिएको आउँछ । यसै बारे जानकारी लिन प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवलाई फोन सम्पर्क गर्न खोज्दा उहाँको फोन सम्पर्क हुन सकेन ।
प्रदेशसभा सचिवालयको साइटः










तपाईको प्रतिक्रिया